Friday 23rd January 2026

नागलैंडमा कोरोनाको खतरा बढ्न नदिन कडाइ


डा. हरिमोहन पोखरेल, कोहिमा/नागालैंडमा कोरोनाको खतरा धेरै भएकोले गर्दा सरकारले कोरोना अनुरूप व्यवहार अपनाउन दिशा निर्देश जारी गरेको छ ।

प्राप्त समाचार अनुसार प्रत्येक मानिसहरूले माॅकस लगाउनुपर्ने छ भने सेनिटाइजर र दुई गज दुरीको पालन पनि गर्नुपर्ने छ ।
राज्यको स्वास्थ्य सेवा विभागको बुलेटिनले बताए अनुसार कोविद अनुरूप व्यवहारलाई पालन नगरे भविष्यमा फेरि लोकडाउन हुन सक्ने संभावना पनि जताएको छ ।

स्मरण रहोस पूर्वोत्तरमा कोभिडको खतरा अझै पनि बढी रहेको छ ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

प्रतिकृयाहरू
...