डा. हरिमोहन पोखरेल, कोहिमा/मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले हिजो चौहनवौ एशियन बडि बिल्डिंग फेडरेशनफेडरेशनका स्वर्ण पदक विजेता शिलिमला जेजेलाई सम्मान गरेका छन् ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार अनुसार शिलिमला जेजेले हालैमा एशियन बोडी बिल्डिंग एसोसिएसनको प्रतियोगितामा स्वर्ण पदक जितेर मणिपुरको नाम रौशन गरेकी छन ।
यसैगरी मणिपुर माउन्टेयरिङ एसोसिएशन द्वारा आयोजित प्रतियोगितामा मणिपुरका जेजो कैशामले पनि स्वर्णपदक प्राप्त गरेर मणिपुर राज्यको नाम रौशन गरेकोमा सम्मान गरेका छन ।
मुख्यमन्त्री सचिवालयमा आयोजित साधारण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले भने कि खेलको क्षेत्रमा विश्वकै पावरहाउस मानिने मणिपुरको प्रस्तुति देखेर खुशी लाग्छ ।भविष्यमा हाम्रो खेलाडीहरूले अझै राम्रो प्रस्तुति दिनेछन भन्ने आशा र विश्वास राख्न सकिन्छ ।
—
कोहिमा नागालैंड भारत ।।