Thursday 10th September 2026

मुख्यमंत्रीले बाँडे सहयोग राशि


डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुरका मुख्यमंत्री एन बिरेन सिंहले आज खेलो इंडिया योजना अंतर्गत गतः चार सालमा गरेको खेलको उन्नतिको लागि एक करोड बारह लाख सहयोग राशि जिल्ला केन्द्रहरूमा बाँडेका छन्।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार सचिवालयमा आयोजित सानो समारोहमा राज्यका मुख्यमन्त्री एन बिरेनले भने कि राज्यका धेरै जसो जिल्लाहरूको प्रतिस्पर्धा भने आमूल छ ।
उनले अगाडि थपे कि यसैगरी नै खेलको क्षेत्रमा उन्नतिशील भएको देख्न पाउनु हाम्रो सौभाग्य हो । उनले अगाडि भने कि यो सहयोग राशिले अवश्य पनि खेलको क्षेत्रमा विश्वकै पावरहाउस बनाउने छ ।

स्मरण रहोस् मणिपुर खेलको क्षेत्रमा पावरहाउस हो भन्दा दुईमत छैन ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि मात्र अन्त्य हुने बताएका छन्। उनले इरानले लामो समयसम्म युद्ध…

यमनको पेरिम टापु अहिले निकै महत्वपूर्ण बनेको छ। यो टापु बाब अल–मन्दब नामक समुद्री मार्गमा पर्छ, जहाँबाट विश्वका धेरै तेल…

जोर्डनस्थित अमेरिकी सैन्य हवाई अड्डा Muwaffaq Salti Air Base मा राति भएको इरानी ब्यालिस्टिक मिसाइल हमलामा अमेरिकी सेनाका एक A-10…

प्रतिकृयाहरू
...