Saturday 24th January 2026

मणिपुरमा वीर सावरकर पुस्तक माथि व्यापक चर्चा


डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुरमा स्वतंत्रता सेनानी वीर सावरकरको पुस्तक माथि व्यापक रूपमा चर्चा भएको समाचार प्राप्त भएको छ ।

प्राप्त समाचार अनुसार नोर्थ ईस्ट इंटेलेक्चुअल फोरम द्वारा आयोजित समारोहमा बोल्दै राज्यका मुख्यमन्त्री एन बिरेनले भने कि आजको समयमा हामीले वीर सावरकरको त्याग र राष्ट्रिय प्रेमको भावनालाई बुझनु जरूरी छ ।

आउने पीढ़िले उनको जीवनीलाई खंगालदै जीवन र सोचमा परिवर्तन ल्याउनुपर्ने कुरा पनि बताए ।
इंफालको जवाहरलाल नेहरू मणिपुर डान्स अकादेमीमा संपन्न भएको सो समारोहमा सावरकरको जीवनमाथि विभिन्न वक्ताहरूले व्यापक रूपमा चर्चा गर्दै विभिन्न पक्षहरूलाई खंगाले र जीवनमा अनुशरण गर्ने कुरा पनि गरे ।

यस समारोहमा विभिन्न स्कुलका विद्यार्थीहरूको पनि बाक्लो उपस्थिति रहेको थियो ।

कोहिमा नागालैंड भारत


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

प्रतिकृयाहरू
...