Thursday 23rd July 2026

पूर्वोत्तर भारतमा मौसम अझै खराब हुने संकेत


डा. हरिमोहन पोखरेल, कोहिमा /भारतको पूर्वोत्तर राज्यहरूमा अझै केही दिन मौसम खराब रहने र ठूलो ऑधी तूफान पनि आउने संभावना रहेको बताइएको छ ।

मौसम विज्ञान विभागले जनाएको छ कि आगामी केही दिन मौसममा ठूलो परिवर्तन देखा परेको छ ।जसमा मानिसहरूले अझै सचेत रहने कुरा पनि जनाएको छ ।

मौसम विज्ञान विभागले जनाएको छ कि आगामी केही दिन फेरि पनि जोड संग वर्षा हुने र ऑधी तूफान पनि आउने संभावना देखा परेको छ ।
विभागले अझै अगाडि जनायो कि सबै राज्यका एनडीआरएफ /एसडीआरएफ टिमलाई पनि सचेत रहने कुरा पनि जनाएको छ ।

कोहिमा नागालैंड भारत


सम्बन्धित शीर्षकहरु

युरोपमा बढ्दो सुरक्षा चुनौतीका बीच जर्मनीले आफ्नो हवाई प्रतिरक्षा क्षमतालाई अभूतपूर्व रूपमा सुदृढ बनाउने निर्णय गरेको छ। त्यसका लागि उसले…

भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भीषण मिथेन ग्यास विस्फोटपछि मृत्यु हुनेको संख्या २० पुगेको…

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

प्रतिकृयाहरू
...