Thursday 10th September 2026

नागा शान्ति वार्ता यसै साता हुने


डा. हरिमोहन पोखरेल, कोहिमा/भारत सरकार र नागा संघर्ष विराम बीचको शान्ति वार्ता यसै सातामा हुने कुरा थाहा पाइएको छ ।

एउटा विश्वसनीय सूत्रबाट प्राप्त समाचार अनुसार भारत सरकारको तर्फबाट एके मिश्राले वार्तामा भाग लिने छन भने नागा संघर्ष विराम शान्ति वार्ताको लागि नेशनल सोशलिस्ट काउंसिल अफ नागालैंड-इसाक-मुइवा (NSCN-IM)का मुखिया टीएस मुइवाले भाग लिने छन साथै वार्ताको लागि सबै नै दिल्लीमा पुगेको कुरा पनि जनाएको छ ।

यसपालीको बैठकमा के कुरालाई विशेष ध्यान दिइनेछ त्यो स्पष्ट रूपमा थाहा पाइएको छैन ।

स्मरण रहोस् यसपालीको बैठक नागालैंडबाट डिस्टर्ब एरिया स्टेटस हटाएको पछाडि हुँदैछ ।जो एउटा ऐतिहासिक रहेको छ ।
—-
कोहिमा नागालैंड भारत


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...