Thursday 23rd July 2026

मणिपुरेली किरात संघले शाखा खोल्यो


डा. हरिमोहन पोखरेल, कोहिमा/अबेर गरि प्राप्त समाचार अनुसार मणिपुरेली किरात संघ केन्द्रीय कार्यालय काङलातोङबी द्वारा राज्यको काङपोकपी जिल्ला अन्तर्गत मकुई शाखा विधिवत रूपमा गठन गरेको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार मणिपुरेली किरात संघको केन्द्रीय समितिका सल्लाहकार श्री मणिकुमार लिम्बुजीको नेतृत्वमा गएको टोलीले उक्त शाखाको विधिवत थालनी भएको हो ।
किरात संघका महासचिव श्री राजेन राईजी द्वारा जारी विज्ञप्ति अनुसार सो सानो समारोहमा किरात संघका विभिन्न गतिविधिहरू प्रकाश पार्दै सो शाखा समितिको गठन गरिएको कुरा विज्ञप्तिले स्पष्ट पारेको छ ।
मणिपुरेली किरात संघका मकुई शाखा यस प्रकारले रहेको छ —
सल्लाहकार –काजीमान लिम्बु
अध्यक्ष –हरक बहादुर राई
उपाध्यक्ष –तृणसिंह लिम्बु
सचिव –राज राई
सह सचिव –अरूण राई
कोषाध्यक्ष –जीतु राई
सांस्कृतिक सचिव –राधिका राई
साहित्य सचिव –राज कु लिम्बु
सदस्यहरू —कुमार राई /श्याम कुमार राई /राम राई /आकाश लिम्बु


कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भीषण मिथेन ग्यास विस्फोटपछि मृत्यु हुनेको संख्या २० पुगेको…

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

बेलायतका नयाँ प्रधानमन्त्रीले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले बिजुलीमा लाग्दै आएको भ्याट हटाउने र बस भाडा घटाउने घोषणा…

प्रतिकृयाहरू
...