Tuesday 23rd December 2025

कुवेतमा बुटवलका नारायण भूजेलले गरे आत्महत्या


तीतोपाटी डटकम-बुटवल-शंखनगर घर भई कुवेतमा कार्यरत नारायण भूजेलले आत्महत्या गरेका छन । उनले डिसेम्बर ५ तारिख आफ्नो कोठामा झुन्डिएर आत्महत्या गरेका हुन ।

नेपाली राजदूतावास कुवेतका दित्तिय सचिब श्रीकृष्ण सिलवालका अनुसार मृतक भूजेल सन २०१२मा कुवेत आएका हुन भने उनी कुवेत प्रोटिन कम्पनीमा काम गर्थे । ३६ बर्षिय मृतक भूजेलको कम्पनी र परिवार संग समन्वय गर्दै कानुनी प्रकृया पुरा गरेर शव नेपाल पठाउने तयारी भईरहेको छ ।

मृतकको घरमा आमा, श्रीमती र एक छोरा रहेका छन ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनमा युद्ध अन्त्य गर्ने वार्तामा पश्चिमा र कीभको कोर्टमा रहेको बताएका छन्। उनले मस्कोको हालैको…

प्रतिकृयाहरू
...