Thursday 14th May 2026

नेपाली दूतावास कुवेतको राहदानी लिन आउन अनुरोध


तितोपाटी- कुवेतस्थित नेपाली दूतावासले ४०२ जनाको राहदानी नवीकरण भइ प्राप्त भएको जनाउदै आवेदक फाराम बुझाएका मध्यहरुलाई उक्त पास्पोर्ट लिन आउन नेपाली दूतावास कुवेतले अनुरोध गरेको छ।

राहदानी लीन आउदा आवेदकहरुले आफ्नो पुरानो सक्कली राहदानी र राजस्व बुझाएको रसिदसहित दूतावासमा उपस्थित भइ सम्बन्धित सबैलाई एक सूचना प्रकाशित गर्दै आग्रह गरेको छ। साथै राहदानी लीन जाने समय हप्ताको दुई बाहेक अन्य दिन बिहान ९ बजे देखी दिउसो १ बजे सम्म वितरण गरिने जनाएको छ।

https://kw.nepalembassy.gov.np/


सम्बन्धित शीर्षकहरु

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

आधुनिक भौतिक विज्ञान, दर्शन र चेतनासम्बन्धी बहसको अत्यन्त रोचक क्षेत्रसँग जोडिएको छ। विशेष गरी अतिरिक्त आयाम (higher dimensions) को अवधारणा…

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी ले इरान युद्धका कारण विश्व ऊर्जा बजारमा बढ्दो अस्थिरता देखाउँदै भारतीय नागरिकलाई पेट्रोल, डिजेल र खाद्य…

प्रतिकृयाहरू
...