Thursday 17th September 2026

अलमुजैनी एक्सचेन्जको ११४ औं शाखा साल्मियाको ब्लक १२ मा शुभारम्भ


तीतोपाटी – कुवेतको पुराना एक्सचेन्जहरू मध्येको एक र धेरै शाखाहरू मार्फत रेमिट्यान्स सेवा दिंदै आएको  अलमुजैनी एक्सचेन्जले हिँजो ४ जुलाइ २०२१ देखि कुवेतको सालमियामा अर्को एक नयाँ शाखा संचालनमा ल्याएको छ । अल मुजैनी एक्सचेन्ज कुवेतको ११४ औं शाखाको रूपमा शुभारम्भ भएएको उक्त शाखाको अलमुजनैनी एक्सचेन्ज कम्पनी कुवेतका महाप्रबन्धकले एक हिँजो साँझ एक समारोह बिच रिवन काटेर उद्घाटन गरेका हुन् ।

Al Muzaini Exchange  को ११४ औं  साखा कुवैतको अति नै ब्यस्त सहर सालमिया एरियाको बलक-१२ मुगेरा स्ट्रीट, एपोलो हसपिटलको २०० मिटर पस्चिम पट्टि, सालमिया सरकारी हस्पिटल को १०० मिटर अगाडि Indian Model School को ठिक अगाडि बिल्डिङ नम्बर १३ मा रहेको छ ।

अल्मुजैनी एक्स्चेन्जका महाप्रबन्धक/General Manager Mr. Huge Fernandez ले ग्राहक, मुजैनी अधिकारीहरु र अन्तर्राष्ट्रिय मिडियाकर्मीहरुको उपस्थितिमा रिवन काटेर उदघाटन गरेका हुन् । Marketing Manager- Renjith Pillai ले अनलाइन  Al Muzaini App बाट सजिलै  रेमिट्यान्स सेवा लिन सकिने, द्रुतगतिमा  ग्राहक बढिराखेकोले अलमुजैनी एक्सचेन्ज अनलाइन सेवा अझै सजिलो  र सेवाप्रद हुने र  धेरै नेपाली ग्राहकहरुले अनलाइन  रेमिट्यान्स सेवा मार्फत नेपाल पैसा पठाएर  परिवारजनमा खुसी  बाँड्न सकिने बताए ।

Al Muzaini Exchange-कुवैत  नेपाली रेमिट्यान्स बजार प्रबन्धक Ram Basnet ले ११४  औं साखा सालमियामा सुभारम्भको  प्रारम्भिक चरणमा ग्राहकहरुको खुसी नै ब्यबसायिक  सफल्ता हुने बताय ।  विशेष गरेर  कुवैतवासी नेपालीहरुको बासस्थान नजिकै Al Muzaini Exchange को साखा पुगिसकेकोले घरनजिकैबाट अलमुजैनीमार्फत नेपाल पैसा पठाउन सेवा लिन सकिने बताए ।

# Al Muzaini Always Near You

कुवेतमा रहेका रेमिट्यान्स कम्पनीहरूमध्ये अग्रणी रेमिट्यान्स कम्पनीको रूपमा रहेको अलमुजैनी एक्सचेन्ज कुवेतले “जहा तपाइ त्यहा अलमुजैनी एक्सचेन्ज” भन्ने नाराका साथ कुवेत भरिका सबै ठाउँका ग्राहलाइ लक्षित गरि  कुवेतका सबै सहरहरू र बस्तीहरूमा आफ्ना शाखाहरू खोल्दै सेवा विस्तार गरिरहेको छ भने सोही बमोजिम ग्राहकको पहिलो रोजाइ बन्न पुगेको छ ।


सम्बन्धित शीर्षकहरु

प्रशान्त महासागरको द्वीपीय राष्ट्र फिजीले एचआईभी (HIV) संक्रमितको संख्या तीव्र रूपमा बढेपछि राष्ट्रिय आपतकाल घोषणा गरेको छ। स्वास्थ्य मन्त्री एन्टोनियो…

नेपालमा तीन हप्ताअघि आएको विनाशकारी बाढीमा १४०३ भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ५,१०० जना अझै बेपत्ता छन्।…

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको लडाइँ फेरि चर्किएको छ। अमेरिकाले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई आफ्नो समर्थन जारी रहने…

प्रतिकृयाहरू
...