Wednesday 7th October 2026

एमाले एकताका लागि पूर्ववत् संरचनामा फर्काउने प्रधानमन्त्री ओलीको प्रस्ताव


तितोपाटी- प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई रक्षा एवम् सुदृढ गर्न ६ बुँदे प्रस्तावसहितको आह्वान गरेका छन् ।

ओलीले आइतबार राति गरेको आह्वानमा पार्टी कमिटी र जनसंगठनात्मक संरचना २०७५ जेठ ३ को अवस्थामा फर्केर क्रियाशील हुने प्रस्ताव गरेका हुन् । साथै यसअघिका सबै कारबाही फिर्ता गर्ने समेत बताएका छन् ।

साथै प्रधानमन्त्री ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटबाट एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिने प्रस्ताव पनि गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...