Sunday 24th August 2025

गौरीफन्टा नाकाबाट आएका ४६ जनालाई कोरोना संक्रमण


तितोपाटी- बुधबार भारतबाट फर्किएका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कैलाली जिल्लासँग सीमा जोडिएको गौरीफन्टा नाकाबाट आएका ३ सय ७२ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको नाकामा खटिएका हेल्थ डेस्क इन्चार्ज दिनेश ठकुल्लाले जानकारी दिए ।
यस्तै, सो नाकामा बुधबार भारतबाट ६ सय ५६ जना भित्रिएको उनले बताए । शंकास्पद र स्वास्थ्य समस्या भएका व्यक्तिहरूको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ जना महिला र ४१ पुरुषमा कोरोना संक्रमण देखिएको हो । शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

रियाद: साउदी अरबका युवराज मोहम्मद बिन सलमानले बिहीबार वार्षिक राष्ट्रिय रक्तदान अभियान सुरु गर्न रक्तदान गर्नुभयो, जुन एक दयालु इशारा…

न्यायको क्रूर कार्यान्वयनमा, इरानले तीन दिनमा दोस्रो सार्वजनिक मृत्युदण्ड दियो। बिहीबार, अगस्ट २१ मा, हत्याको दोषी ठहरिएका एक इरानी पुरुषलाई…

प्रतिकृयाहरू
...