Friday 11th September 2026

गायिका आश्रा कुँवरको पहिलो रक गित “आभास” भिडियो सहित (यूट्यूबमा सार्वजनिक)


तितोपाटी- गायिका आश्रा कुँवर र प्याराबल्स ब्यान्ड को पहिलो रक गित “आभास” गत असोज१३ गते सार्वजनिक भएको छ।

‘आभास’ बोलको नयाँ गीत ‘आश्रा एन्ड द प्याराबल्स’ ब्यान्डको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो।
रेड सर्कलको प्रोडक्शन र निर्देशनमा तयार भएको ‘आभास’ गीतको स्वयं गायिकाको भिडियो अवधारणा हो भने गीतमा शब्द र संगीत “आश्रा एन्ड द प्याराबल्स” कै रहेको छ।
प्रायः मनोरञ्जन मायाप्रेमको गीतमा बेग्लै मिठास छोडेको हुन्छ भने बिछोडका गीतले वेदना बोकेका हुन्छन् तर यो गीतले आत्मविश्वास र सकारात्मक भाव बोकेको छ। आफ्नो नजिकको व्यक्तिलाई गुमाउँदाको पीडा र पीडाबाट सम्हालिनु र नवीन दिनहरू सुरुवातका लागि उत्प्रेरित गराउनु यो गीतको सन्देश रहेको छ।

https://youtu.be/66f4Fye9oCs


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...