Friday 14th November 2025

बलात्कारको आरोप लागेका सिद्धबाबा जेल चलान


तितोपाटी- बलात्कारको आरोप लागेका चताराधामका सिद्धबाबा भनिने कृष्णदास गिरी सिद्धबाबा जेल चलान भएका छन् ।

जबरजस्ती करणी मुद्दा लागेका सिद्धबाबा जिल्ला अदातल सुनसरीमा उपस्थित भएसंगै जेल चलान भएका हुन् । उनी आज बिहान १२ बजेतिर जिल्ला अदालत सुनसरीमा पुगेर आत्मसमर्पण गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...