Sunday 14th September 2025

कुवेतमा तिन किराती संस्थाद्वारा आयोजित साकेला उधौली, कार्यक्रमको तयारी पुरा


तितोपाटी- कुवेतमा स्थापित तिन किराती संस्थाद्वारा हुने भनेको उधौली स्यादर पिंदर चासोक तंगनाम, पर्वको तयारि पुरा भएको छ।

किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले, किरातीहरुको महान् चाड उधौंली पर्व तिन किरातीहरुले सयुंक्तरुपमा यही डिसेम्बर,१३,तारिख शुक्रावारका दिन कुवेतको फर्वानियास्थित युनिक अडिटोरियम हलमा धुमधामका साथ हुन् गइरहेको किराती हरुको महान चाड मध्यको उधौली स्यादर, पिदर, चासोक तङनाम,कार्यक्रमको तयारी पुरा भएको छ।

उक्त कार्यक्रम भव्य र सभ्य तरिकाले सफल पार्न कुवेतस्थित कार्यरत किराती तथा गैर किराती ,तयस्तै कुवेतमा स्थापित बैचारिक संगठन सामाजिक संग संस्था समाजका अगुवा बुद्धिजीवी पत्रकार, खेलाडी कलाकार, लगायत सम्पूर्ण लाइ कार्यक्रममा उपस्थित भईदिनु हुन सम्पूर्णलाई आयोजकले अनुरोध गरेको छ।
मिति-डिसेम्बर,१३,तारिख शुक्राबर

स्थान-युनिक अडिटोरियम हल फर्वनिया 

समय-बिहान ११:00 बजेदेखि 


सम्बन्धित शीर्षकहरु

पूर्वप्रधानन्यायधीश सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् भने उनलाइ केही बेरमा सपथ खुवाउने कार्यक्रम रहेको छ । उनलाई…

जेएन जी को दुई माग मध्ये ओली सरकारले राजीनाम अघि एउटा पुरा गरिसकेको थियो । अर्को माग करप्सन को हो…

इजरायलले बुधबार यमनी राजधानी साना र उत्तरी प्रान्त अल-जौफमा आक्रमण गरेको थियो, हुथी मिडियाले आक्रमणमा कम्तिमा नौ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...