Tuesday 6th October 2026

बयानका लागि सांसद आलम अदालतमा


तितोपाटी- बम विष्फोटका घाइतेलाई उपचारको सट्टा ज्यूँदै इँटाभट्टामा जलाएर मारेको अभियोगमा पक्राउ परेका निलम्बित कांग्रेस सांसद महम्मत अफताव आलमको थुनछेक बहस शुरु भएको छ ।

१२ वर्षअघिको क्रुर मानवताविरोध हत्याको घटनामा आलमको जिल्ला अदालत रौतहटमा थुनछेक वहस शुरु भएको हो जिल्ला न्यायाधीश दीपक दहालको इजलासमा आलमको बयान शुरू भएको छ । बयान सकिएपछि उनलाई थुनामै राखेर मुद्दाको सुनुवाइअघि बढाउने कि थुनामुक्त गर्ने भन्ने विषयमा थुनछेक बहस शुरू हुनेछ ।


सम्बन्धित शीर्षकहरु

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रतिकृयाहरू
...