Friday 3rd April 2026

कोसेली समुह कुवेतको बडा दशैं २०७६ को शुभकामना


तितोपाटी – नेपालीहरूको महान चाड बडा दशैं २०७६ को पावन अवसरमा हामी हाम्रा दर्शक, श्रोता, पाठक एवं सुभेच्छुक साथै स्वदेश तथा विदेशमा बस्नुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुख, शान्ति, समृद्दि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैं ।

विजया दशमीले सबैमा हाँसो, खुशी र उमंग ल्याओस । सबैको मन तथा विचारमा भाइचारा र भातृत्वको भावना जागृत होस । एक-आपसमा छुट्टिने भन्दा मिल्ने बिचारले स्थान पाओस । छुटेकाहरूको मिलन होस । ठुलालाई आदर र सानालाई माया गर्ने भावना बढेर जाओस । बिखण्डन होइन एक-आपसमा एकता र सद्भाव बढोस । रीस, द्वेस, क्लेस, झै-झगडा जस्ता नकारात्मक विचारको नष्ट भएर दया, माया, करूणा, प्रेमवात्सल्यता जस्ता सकारात्मक विचार सबैमा जागोस ।बडा दशैंको यही छ सबैमा शुभकामना ।

 


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...