Saturday 15th August 2026

नागरिकता बारे गलत प्रचार:राजेन्द्र महतो


तितोपाटी-राजपाका सांसद राजेन्द्र महतोले नागरिकता खारेजीको विषयमा आफ्नो नाम जोडेर मानहानी गरिएको गुनासो गरेका छन् । प्रतिनिधि सभाको सोमवार बसेको बैठकमा सभामुखसँग समय लिएर महतोले भने– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजेन्द्र महतो लगायत ८ जनाको नागरिकता बदर गरिएको भनेर समाचार आएको छ । त्यसलाई व्यापक रुपमा प्रचार–प्रसार भएको छ । त्यो कुन राजेन्द्र महतो हो ।

उनले सरकारले यस्तो संवेदनशील विषयमा निर्णय सार्वजनिक गर्दा नागरिकता खारेज भएका व्यक्तिको ठेगाना उल्लेख नगरेर गलत प्रचार गरएको आरोप लगाए ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले इरानसँग जारी सैन्य तनावका बीच मध्यपूर्वमा तैनाथ ‘युएसएस अब्राहम लिंकन’ को स्थानमा ‘युएसएस जर्ज वासिङ्टन’ पठाउने तयारी गरेको छ।…

अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (NOAA) का अनुसार हाल विकसित भइरहेको ‘सुपर एल निनो’ सन् १९५० यताकै सबैभन्दा शक्तिशाली…

सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा नियन्त्रण गर्न नयाँ मापदण्ड लागू गरेको छ। अब कुनै पनि कर्मचारीलाई विदेश…

प्रतिकृयाहरू
...