Monday 17th August 2026

कुवेतको अल-आदान अस्पतालमा उपचाररत भागिरथ चापागाइको मृत्यु


तितोपाटी – कुवेतको अल-आदान अस्पतालमा उपचाररत भागिरथ चापागाइको मृत्यु भएको खबर तितोपाटी डट कम लाइ प्राप्त भएको छ ।सोही अस्पतालमा कार्यरत एक नेपाली कामदारले तितोपाटी डट कम लाइ भागिरथ चापागाइको मृत्युको खवर दिएका हुन् । यस बारेमा नेपाली दूतावास कुवेतमा सम्पर्क गरेर विस्तृत जानकारी गराउने प्रयास भैरहेको छ ।

भागिरथ चापागाइ वेदेशिक रोजगारीको शिलशिलामा कुवेत आइ करिब अढाइ वर्ष भन्दा अगाडि एक सडक दुर्घटनामा परि अल-आदान अस्पतालमा अर्धचेत अबस्थामा उपचाररत थिए ।

भागिरथको मृत्युको बारेमा अन्य जानकारी प्राप्त भएपछि तितोपाटि डट कम बाट अपडेट गरिनेछ । तितोपाटी डट कम हेर्दै गर्नुहोला ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन्। सोमबार शीतल निवासमा आयोजित…

वैदेशिक रोजगार बोर्डले गम्भीर बिरामी, अंगभंग तथा पारिवारिक स्वास्थ्य उपचार सम्बन्धी आर्थिक सहायता लिन चाहने वैदेशिक रोजगारीमा गएका कामदार र…

भारतको बिहार राज्यस्थित लखीसराय जिल्लाको अशोक धाम मन्दिरमा विद्युत् पोल खस्दा उत्पन्न भागदौडजस्तै घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...