Saturday 8th November 2025

कुवेतस्थित नेपाली दूतावास भोली बन्द रहने


तीतोपाटी- कुवेत स्थित नेपाली दूतावास भोली अर्थात फेब्रवरी २८ तारीख़ बिहिबारको दिन बन्द रहने भएको छ।

ताप्लेजुंगमा आज हेलिकॉप्टर दुर्घटनामा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रि रबिन्द्र अधिकारी लगाएत अन्य ६ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकोमा भोलि बिहीबार देशका सबै सरकारी कार्यालय र विदेशमा रहेको दूतावास तथा महावाणिज्य दूतावासको कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यो सगै भोली कुवेतमा रहेको नेपाली राजदुतावास बन्द हुने क़ुरा एक बिज्ञप्ती मार्फ़त सुचना जारी गरिएको छ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा नेपाली कला र संस्कृतिलाई विदेशमा पनि जोगाउने उद्देश्यले काम गर्दै आएको निरेम समूहले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘Nirem Musical…

कुवेतका उपप्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख फहाद युसुफ साउद अल-सबाहले आज कुवेतको अल बयान प्लेसमा भारतको केरला राज्यका मुख्यमन्त्री पिनारायी…

लुलु समूहले आगामी बेआउट प्लस मल भित्र नयाँ हाइपरमार्केट खोल्न बेआउट होल्डिङसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ, जसले अल मुतला…

प्रतिकृयाहरू
...