Friday 12th December 2025

‘छोरी’ लिएर आए तुलसी (भिडियोसहित)


तीतोपाटी- गायक तुलसी सिवाकोटीको ‘छोरी’ बोलको गीत सार्वजनिक भएको छ । यसोदा थापा ‘यसु’को शब्द र निरज श्रेष्ठको सङ्गीत/एरेञ्जमा तयार भएको गीतको भिडियो सार्वजनिक भएको हो ।

साइग्रेसको निर्देशन रहेको गीतको भिडियोमा गायक सिवाकोटी र उनकी पुत्री रितिशा सिवाकोटीको अभिनय रहेको छ ।

यसअघि तुलसीले ‘म त मान्छे सिदा सादा’ भन्ने गीत बजारमा ल्याएका थिए । सु्दिप रिमालको छायाँकन रहेको गीतलाई ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।


सम्बन्धित शीर्षकहरु

न्यूयोर्क: संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तले बिहीबार म्यानमारको एक अस्पतालमा भएको हवाई आक्रमणको अनुसन्धान गर्न आह्वान गरेका छन् जसमा बिरामीहरू…

धेरै विश्वासिलो अन्तर्राष्ट्रिय रिपोर्टहरू अनुसार साउदी अरबले परम्परागत पूर्ण मदिरा प्रतिबन्धलाई पूर्ण रूपमा हटाएको औपचारिक घोषणा गरेन भने पनि, एक…

“सेवा हाम्रो पहिचान, समाज हाम्रो जिम्वेवारी” भन्ने नारासहित स्थापना भएको यात्री समाज कुवेतले मिति ९ डिसेम्बर, मंगलबार खैतानस्थित राजधानी होटलको…

प्रतिकृयाहरू
...