Sunday 15th March 2026

जीवन कुमार बि. क. को नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गर्दै चितवन सेवा समाज कुवेतको तेश्रो अधिवेशन सम्पन्न


कुवेत- चितवन सेवा समाज कुवेतको छैंठो वार्षिकोत्सव तथा तेस्रो अधिवेशन हिजाे मार्च-१७, २०२३ शुक्रवारका दिन सम्पन भएकाे छ भने अधिवेशनले जीवन कुमार बि. क. को अध्यक्षतामा संरक्षक, सल्लाहकारसहित ६५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

समाजका अध्यक्ष बुदिमान तामाङकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख अतिथित्यता रहेको थियो भने एनआरएनए एनसिसी कुवेतका उपाअध्यक्ष टिकाराम आचार्य आईसिसी सदस्य माधब पाैडेल पत्रकार महासंघ कुवेतका सल्लाहकार लोमस बास्तोला कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ-संस्था पदाधिकारी तथा प्रतिनीधिहरूको अतिथ्यता रहेको थियो।

जीवन कुमार बि. क. द्वारा स्वागत गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथी, विशेष अतिथि र सभापतिले सयुक्त रूपमा दिप प्रज्वलन गरी कार्यक्रमको बिधीवत उद्घाटन गरिएको उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिंदै प्रमुख अतिथि भण्डारीले अन्तर्राष्ट्रिय रूपमा छरिएको चितवन सेवा समाजले कुवेतमा गरेका राम्रा कार्यहरूको प्रशंसा गर्दै चितवन सेवा समाजले गर्ने सामाजिक र मानविय सेवाका कार्यमा दूतावासको सदा साथ सहयोग रहने जनाउँदै चितवन त्यस्तो ठाउँ हो जुन ठाउँमा नगएसम्म नेपालको पर्यटन क्षेत्र अधुरो रहन्छ । नेपालको केन्द्रमा रहेको चितवनको प्रचार प्रसार गर्नु नेपालको प्रचार प्रसार हुने जनाउँदै दूतावासले विदेशी नागरिकहरूलाइ नेपालको बारेमा जानकारी दिंदा चितवनलाइ सधैं मुख्य पर्यटकीय केन्द्रको रूपमा चिनाउने गरेको पनि जानकारी गराउनु भयो । कार्यक्रम संचालन केशर घलानले गरेका थिए।

चितवन सेवा समाज कुवेतका सुरज मास्के मास्केद्वारा चितवनकाे जिल्लाको र चितवन समाज कुवेतकाे बारेमा विस्तृत जानकारी दिएका थिए।कार्यक्रमको अन्तमा निवर्तमान अध्यक्ष बुद्धिमान तमाङले कार्यक्रमका अन्त्यमा सभापति बुद्धिमान तमाङले प्रमुख अतिथि, विशेष अतिथि,अतिथि, उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग, सहकार्य र सद्भावका लागि उच्च प्रशंसाका साथ धन्यवाद ज्ञापन गर्दै,भविष्यमा पनि चितवन सेवा समाज कुवेतबाट आयोजना हुने हरेक गतिविधिहरुमा यसरी नै सहयोग रहने अपेक्षा राख्दै सभापतिले कार्यक्रम समापनको घोषणा गरेका थिए।

नयाँ कार्यसमिति

सस्थापक संरक्षक: नविन लोप्चन
बरिस्ठ सल्लाहकार : सुरज मास्के
सल्लाहाकार:
१ निरज सिंह ठकुरी
२: सरस्वती बराल
३: हाकु पासा
४: मिरा पङ्गेनी
५: गिता तिवारी
अध्यक्ष जीवन कुमार बि क
वरिष्ठ उपाध्यक्ष १: सोम रसाइली
उपाध्यक्ष्य :
१: प्रदिप महत्त्व
२: रमेश घलान
३: बिजय सारु मगर
४: शृजना पाण्डे
महासचिव:
कुमार तमाङ
सचिब: १ नारायण क्षेत्री
२ अरुण थापा
कोषाध्यक्ष :
१: बिष्णु गुरुङ
सहकोषाध्यक्ष १: सन्च माया तमाङ
युबा सम्योजक
१ नवीन शिबाकोटि
२ तेज थापा
महिला संयोजक
१: सपना दियालि
२: लक्ष्मी लामिछाने
प्रबक्ता
गोपाल थापा
सदस्यहरु
१: रुबि तामाङ
२: गुन्बाहादुर गुरुङ
३: विशाल गुरुङ
४: सुरेश तामाङ
५: अर्जुन बज्गाई
६: सुबाश तामाङ
७: सानू माया तामाङ
८: गोपि लाल लामा
९: बिष्णु चौधरी
१०: धन बाहादुर श्रेष्ठ
११: लुचेन्द्र महत्तो
१२: अनिल मगर
१३: कौषिला दराई
१४: फुल माया तामाङ
१५: प्रेम सिरिङ मगर
१६: राधा छेत्री
१७: कमल न्यौउपाने
१८: बसन्त दराई
१९: रमिसा पुन मगर
२०: गनेश श्रेष्ठ
२१: सरिता तामाङ
२२: मनिशा पान्डे
२३: खगराज आचार्या
२४: सुसिला तामाङ
२५: सुरज दाहाल
२६: सुमित्रा लामाङ
२७: सुमन लामा
२८: रितु लामा
२९: राम तामाङ
३०: प्रेम शेरे
३१: प्रदिप मगर
३२: प्रदिप बिश्वोकर्म
३३: नानू दराई
३४: मिलन थापा
३५: मदन कुन्वार
३६: लोक बाहादुर ओलि
३७: खाती कोपिला
३८: हरि कन्डेल
३९: गङा पुन मगर
४०: गनेश श्रेष्ठ
४१: दिपु कार्की
४२: धुर्ब बस्नेत


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...