Monday 19th January 2026

कुवेतबाट घर बिदा गएका आप्रवासी छ महीना पहिला अर्थात जनवरी ३१ अघि कुवेत फर्किनुपर्ने


तितोपाटी- कुवेत छोडेको महीना भन्दा पहिला  कुवेत फर्किनु पर्ने नियम संगै। गत अगस्त महीनाको एक तारिकबाट देश बाहिर रहेका आप्रवासीहरुले यही जनवरी ३१ सम्ममा कुवेत आइपुग्नु पर्ने भएको छ।

रेसिडेन्सी अफेयर्स सेक्टरले यही फेब्रुअरी गतेदेखि सुरु हुने महिना भन्दा बढी देशबाहिररहेकाहरूको बसोबासको इलेक्ट्रोनिक रद्दीकरण सुरु गर्ने बताएको छ।

त्यस्तै, धारा १७ (सरकारी क्षेत्र), धारा १९ (निजी क्षेत्रका साझेदार) अन्तर्गतका सबै प्रवासी, धारा२२(आश्रित), धारा २३ (अध्ययन) धारा २४ स्वप्रायोजक धारा १८ (निजी क्षेत्रकोरोजगारदाताहरुकोलागी उक्त नियम लागु हुने भएको छ।

सरकारले महिनाभन्दा बढी विदेशमा रहेका आप्रवासीहरुको निवास स्वतः खारेज हुने बताएको छ।उक्त नियमहरू अगस्ट /२०२२ बाट जारी गरिएको थियो जनवरी ३१/२३ मा समाप्त हुने भएकोलेजोकोही पनी यस श्रेणी अन्तर्गतका प्रवासीहरू कुवेत बाहिर बसोबास गरेको भए जनवरी ३१/२०२३ अघि कुवेत फर्कि सक्नु पर्ने छ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...