Tuesday 23rd December 2025

कुवेतमा ६० वर्ष माथिका आप्रवासीहरुले अझै भिषा थप्न पाउने


तीतोपाटी डटकम-कुवेतको फतवा(इस्लामी धार्मिक नेता द्वारा आदेश जारी गरिने प्रकृया) र कानूनले ६० वर्ष भन्दा माथिका विदेशीहरुलाई श्रम स्वीकृति प्रतिबन्ध(वर्क पर्मिट नबिकरण नगर्ने/नगराउने) निर्णय रद्द गरेको छ जसका कारण ६० वर्ष उमेर काटेका धेरै आप्रवासीहरुले कुवेतमा आफ्नो भिसा नबिकरण गरेर बस्न पाउने भएका छन।

समाचारमा भनिएको छ’जो आप्रवासीसंग हाईस्कूल डिप्लोमा वा त्यो भन्दा तलको शैक्षिक योग्यता छ,उनिहरुको श्रम स्वीकृति(भिषा नबिकरण) नहुनु पर्ने कुनै कारण छैन।त्यसैले अब ६० वर्ष माथिका आप्रवासीको भिषा नबिकरण हुनेछ।

तर ६० बर्ष काटेका आप्रवासीहरुको वर्क पर्मिट(भिषा)नवीकरणको लागी कति शुल्क लाग्ने कुरा अझै घोषणा नभएको अरबटाइम्सले लेखेको छ।


सम्बन्धित शीर्षकहरु

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनमा युद्ध अन्त्य गर्ने वार्तामा पश्चिमा र कीभको कोर्टमा रहेको बताएका छन्। उनले मस्कोको हालैको…

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

प्रतिकृयाहरू
...