Friday 26th April 2024

युरोकप २०२० अन्तिम आठमा कुन-कुन टिमबीच हुँदैछ भिडन्त?


तीतोपाटी डटकम -युरोकप २०२० को क्वार्टरफाइनल समिकरण पूरा भएको छ। बुधबार विहान अन्तिम १६ को अन्तिम खेल सकिँएसँगै अन्तिम आठमा पुग्ने आठ टिमको टुंगो लागेको हो।

अन्तिम आठमा बेल्जिमय, चेक, डेनमार्क, इंग्ल्यान्ड, इटाली, स्पेन, स्विट्जरल्यान्ड र युक्रेनले स्थान पक्का गरेका छन्।

अब क्वार्टरफाइनलका खेल आगामी शुक्रबारदेखि सुरु हुनेछन्।

क्वार्टरफाइनलका खेल

स्विट्जरल्यान्ड भर्सेस स्पेन – शुक्रबार राति ९:४५ बजे – सेन्ट पिटर्गवर्ग

बेल्जियम भर्सेस इटाली – शुक्रबार राति १२:४५ बजे – म्युनिख

चेक गणतन्त्र भर्सेस डेनमार्क – शनिबार राति ९:४५ बजे – बाकु

युक्रेन भर्सेस इंग्ल्यान्ड – शनिबार राति १२:४५ बजे – रोम

सेतोपाटीडटकमबाट

 


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...