Tuesday 25th August 2026

काठमाण्डौं उपत्यकामा आजबाट मेलम्चीको पानी नआउने


तितोपाटी- काठमाण्डौंमा उपत्यकामा आजबाट करिब २ महिना मेलम्चीको पानी नआउने भएको छ । मलम्चीको सुरुङ खाली गर्ने तथा मर्मत संहारका लागि २ महिना लाग्ने भएकाले नियमित आउने गरेको दैनिक १७ करोड लिटर पानी आजबाट बन्द गरिएको हो । उपत्यकामा मेलम्चीको पानी नआउने भएपछि खानेपानी वितरणको तालिकामा फेरबदल गरिएको खानेपानी लिमिटेड केयूकेएलले जनाएको छ । मेलम्ची खानेपानी विकास समितिका अनुसार मेलम्चीको सु्रुङ् खाली गर्न र ममर्त गर्न करिब २ महिना लाग्ने छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले करिब पाँच दशकपछि सिरियालाई “आतंकवाद प्रायोजक राष्ट्र”को सूचीबाट हटाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियाली राष्ट्रपति अहमद अल-शाराले अन्तर्राष्ट्रिय…

अमेरिकाले इरानसँग आर्थिक सम्बन्ध कायम राख्ने देशहरूलाई कडा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानलाई आर्थिक रूपमा…

भारतको इलाहाबाद उच्च अदालतले विद्यालयको निर्धारित पोसाकसँगै हिजाब वा अतिरिक्त हेडस्कार्फ लगाउने विषयमा महत्वपूर्ण फैसला सुनाएको छ। अदालतले स्कुलले तोकेको…

प्रतिकृयाहरू
...