Tuesday 6th October 2026

२३ अर्ब हाराहारीको बजेट ल्याउँदै सुदूरपश्चिम


तितोपाटी- सुदूरपश्चिम प्रदेश सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउँदै छ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले आगामी वर्षको बजेट मंगलबार अपरान्ह ४ बजे प्रदेशसभामा प्रस्तुत गर्दैछन्।
अपरान्ह ४ बजे प्रदेशसभामा प्रस्तुत गरिने आगामी वर्षको उक्त बजेट २३ अर्ब रुपैयाँ हाराहारी छ।

चालु आर्थिक वर्ष २०७७–०७८ मा ३३ अर्ब ३८ करोडको बजेट ल्याएको थियो।  प्रदेश सरकारले चालु वर्ष जस्तै आगामी वर्षको बजेटमा पनि पुरानै योजनाहरूलाई निरन्तरता दिने भन्दै प्राथमिकतामा राखेको छ।

सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...