Thursday 8th October 2026

चार सन्तानसहित एक महिला कर्णाली नदीमा हाम फालिन


तितोपाटी- दैलेखकी एक महिला आफ्ना चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् । आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन ।

नदीमा हाम फालेका पाँचजना मध्ये १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव फेला परेको छ । आमा सुकीसहित १० वर्षीय छोरा ललित र पाँच वर्षीया छोरी रजनी बेपत्ता छन् ।

बेपत्ता रहेकी सुकीका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले पक्राउ परेको छ । उनले घटनाबारे कुनै जानकारी दिएका छैनन् । थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

 


सम्बन्धित शीर्षकहरु

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

पूर्वी जेरुसेलममा रहेको बेलायतको वाणिज्य दूतावास बन्द गर्ने इजरायलको निर्णयपछि दुवै देशबीच कूटनीतिक विवाद बढेको छ। इजरायलले कन्सुल जनरलसहित २०…

अमेरिकी संसदअन्तर्गतको कंग्रेसनल रिसर्च सर्भिस (CRS) को नयाँ प्रतिवेदनअनुसार, इरानसँगको युद्धमा अमेरिकाका ८१ वटा सैन्य विमान, हेलिकोप्टर र ड्रोन नष्ट…

प्रतिकृयाहरू
...