Thursday 8th January 2026

निरेमको नयाँ म्यूजिक भिडियो “ओठको मुस्कान ” युट्युबमा


तीतोपाटी – “त्यो दिन ” नामक एल्बममा समाबेश आधुनिक गीत ” ओठको मुस्कान “को म्यूजिक भिडियो रिलिज भएको छ। दिपेन गुरुङको स्वर तथा कमल रेग्मीको शब्द रहेको गितमा राजु सुन्दासले संगीत भरेका छन ।

निरेम प्रोडक्सन कुवेतको ब्यानरमा निर्मित म्यूजिक भिडियोमा राज मल्ल, दीपा मगर, गुलाम नवि मन्सुर, बिपिन अर्याल सँगै जय नारायण थारुको अभिनय रहेको छ। कुवेतको विभिन्न स्थानमा छायांकन गरिएको उक्त भिडियोलाई निरेम प्रोडक्सन कुवेतले आफ्नै युट्युब च्यानल मार्फत बजारमा ल्याएको हो।

भिडियो पृथक शैलीमा खिचिएको र कुवेतबाट भए पनि दर्शकहरुलाई केही नयाँपन दिन खोजेको निर्माण युनिटले जनाएको छ।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।


सम्बन्धित शीर्षकहरु

इजरायलले पश्चिम किनारमा प्यालेस्टिनीहरूका लागि चौथो पुस्ता (४जी) मोबाइल सेवाहरूको स्तरोन्नतिलाई अनुमोदन गरेको इजरायली सञ्चार मन्त्रालयले मंगलबार जनाएको छ। मन्त्रालयले…

अमेरिकी सेनाले काराकासको एक परिसरबाट निकोलस मादुरो र उनकी श्रीमतीलाई लगेको ४८ घण्टा नबित्दै, भेनेजुएलाका नेता न्यूयोर्कको अदालतमा उभिए र…

नयाँ अनुसन्धान अनुसार अन्टार्कटिकाको थ्वाइट्स ग्लेशियर लगभग १३ वर्षमा सयौं हिमनदी भूकम्पले हल्लाएको छ। डूम्सडे ग्लेशियरको रूपमा पनि चिनिन्छ, यो…

प्रतिकृयाहरू
...