Saturday 26th September 2026

कुवेतबाट “आनी बानी” बोलको गीत सार्वजनिक(भिडियो सहित)


तितोपाटी- नेपाली आधुनिक गित ” आनी बानी” बोलको को म्युजिक भिडियो यूट्यूबद्वारा सार्वजनिक भएको छ । गायक समीर सिङक लिम्बूको स्वरमा रहेको गितमा समिरकै शब्द र संगित रहेको छ। गितको अरेन्ज भने सुम समिरले गरेका हुन ।

निरेम प्रोडक्सन कुवेतले कुवेतमा तयार पारेको भिडियोमा दिपा मगर, बिपिन अर्याल , गुलाम नबि मन्सुरको अभिनय रहको छ।

https://m.youtube.com/watch?fbclid=IwAR2gWicyi0RHn0jFZ-SaRb4bgb1YGCPRJsTSL5q9hl4G2TAV9rgkqU44AEA&v=nFVtw_XRaiI&feature=youtu.be


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...