Monday 28th September 2026

पछिल्लो २४ घण्टामा ७४३ कोरोना संक्रमित थपिए, थप ५ जनाको मृत्यु


तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ९५२ जना संक्रमित निको भएका छन् भने थप ५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५५ हजार ९७९ जना पुगेको छ भने निको हुनेको संख्या २ लाख ४६ हजार ६६१ जना पुगेको छ । हाल देशभर ७ हजार ५१५ जना सक्रिय संक्रमित रहेका छन् भने मृतकको संख्या १८०३ पुगेको छ ।

 


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षा, बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागका अनुसार…

लगातारको वर्षापछि सप्तकोसी नदीमा आएको बाढीका कारण सप्तरीका विभिन्न बस्ती डुबानमा परेका छन्। बाढीका कारण ५ सयभन्दा बढी परिवार विस्थापित…

देशभर केही दिनदेखि परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा २१ जनाको ज्यान गएको छ। साथै ५ जना घाइते…

प्रतिकृयाहरू
...