Monday 28th September 2026

नेपालमा पछिल्लो २४घण्टामा २ हजार ५९ जनामा संक्रमण पुष्टि,संक्रमितको संख्या एकलाख नाघ्यो


तितोपाटी – नेपालमा पछिल्लो २४ घन्टामा थप २०५९जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १००६७६ पुगेको बताएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १६८० जना डिस्चार्ज भएका छन्् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७३,०२३ जना पुगेको छ ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले ‘अपरेसन भिभाल्दी’ अन्तर्गत ठूलो ड्रोन प्रयोग गरेर विस्फोटक बोकेको ह्राइफोन (Hryphon) नामक भूमिगत रोबोट रूसी नियन्त्रण क्षेत्रभित्र १० किलोमिटरभन्दा…

भारतको उत्तर प्रदेशमा लगातारको भारी वर्षाका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनमा आएको वर्षा र आँधीका…

दक्षिण–पश्चिम यमनको ताइज क्षेत्रमा भएको साउदी हवाई आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। इरान…

प्रतिकृयाहरू
...