Tuesday 6th October 2026

पेस्तोलसहित रिक्सा चालक पक्राउ


तितोपाटी-बाँके जिल्लास्थित नेपालगन्जमा फेरी एक जना पेस्तोल सहित पक्राउ परेका छन् ।नेपालगन्जको गणेशपुरस्थित अटो रिक्सामा लैजाँदै गरेको अवस्थामा प्रहरीले डुडुवा गाउँपालिका वडा नं. ४ का मेराज अलि सयादलाई प्रहरीले पक्राउ गरकाे हाे ।

मेराजले चलाउँदै गरेको भे १ स ८३२६ नं. को रिक्सामा कटुवा पेस्तोलसहित मेराजलाई जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय नेपालगन्जको संयुक्त टोलीले पक्राउ गरेको हो । ३२ वर्षीय मेराजको रिक्सामा भेटिएको कटुवा पेस्तोलबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रतिकृयाहरू
...