Wednesday 9th September 2026

पाल्पाको ज्याथ्दी खोलामा डुबेर दुई जनाको मृत्यु


तितोपाटी-पाल्पाको ज्याग्दी खोलामा माछा मार्ने क्रममा दुई जनाको आज डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका–५ का ५५ वर्षीय वीरबहादुर थापा र ४५ वर्षीय निरबहादुर आले रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

थापा र आलेसँगै बमबहादुर आले पनि माछा मार्न गएका थिए । बमबहादुरका अनुसार मृतक निरबहादुर राम मन्दिर माविका शिक्षक हुन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

फर्किने बाटो साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो…

प्रतिकृयाहरू
...