Wednesday 9th September 2026

कक्षा १२ को नतिजा आज


तितोपाटी- राष्ट्रिय परीक्षा बोर्डले आज (सोमबार) कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने भएको छ । परीक्षा वैशाख २६ देखि सञ्चालन भएको थियो । साढे चार लाख विद्यार्थी परीक्षामा सामेल थिए ।

बोर्डले पहिलोपटक सबै विषयको परीक्षाफल एकैचोटि प्रकाशन गर्न लागेको हो ।


सम्बन्धित शीर्षकहरु

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

फर्किने बाटो साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो…

अमेरिकी शान्ति प्रयासका क्रममा तीन दिन रोकिएको रूसको हवाई आक्रमण पुनः सुरु भएपछि मंगलबार बिहान युक्रेनको राजधानी किभमा शक्तिशाली विस्फोटहरू…

प्रतिकृयाहरू
...