Thursday 8th October 2026

साबधान ! कुवेतमा चुरोटको ठुटा बाहिर फालेमा नगद जरिवानामा परिएला


हरि कृष्ण न्यौपाने – कुवेतको बातावरणमा स्वच्छता ल्याउनको लागि कुवेतले यस अघीनै सार्वजनिक स्थानहरु, सार्बजानिक यातायात, अस्पताल, बिध्यालय-कलेजहरु तथा सपिङ मलहरुमा धुम्रपान निषेध गरेकोमा पुन: धुम्रपान पछी चुरोटको ठुटा बाहिर फाल्नेहरुलाई नगद जरिवाना गर्ने नयाँ नियम ल्याएको छ। 

कुवेतको अनलाइन पोर्ट आइमान मातमा डिसेम्बर-१०,२०१८ का दिन प्रकाशित समाचारमा जनाइए अनुसार धुम्रपान पछी चुरोटको ठुटा सार्वजनिक ठाउँमा फलिएको भेटिएमा ५ (नेरु करिब  एक हजार नौ सय) नगद जरिवाना गरिने छ। बिशेष गरी पैदल यात्रिहरुले धुम्रपान गर्दै हिंड्ने र चुरोटको ठुटा जताततै फल्ने हुनाले उनिहरुले यस प्रती निगरानी बढाएका हुन। 


सम्बन्धित शीर्षकहरु

फ्रान्समा पछिल्ला दिनमा हिंसात्मक प्रदर्शन, प्रहरीसँग झडप, आगजनी र व्यापक पक्राउका दृश्य सार्वजनिक भइरहेका बेला इजरायल–प्यालेस्टाइन द्वन्द्वसँग जोडेर सामाजिक सञ्जालमा…

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी…

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर…

प्रतिकृयाहरू
...