Wednesday 7th December 2022
Uncategorized
Image

श्रीलङ्काको राजधानी कोलम्बोमा हजारौँ प्रदर्शनकारीहरू राष्ट्रपति गोटाबय राजपक्षको सरकारी निवास र त्यस आसपासका भवनहरूमा प्रवेश गरेका छन्। उनीहरूले राषट्रपतिको राजीनामा माग गरिरहेका छन् । अहिलेको चरम आर्थिक सङ्कट समाधान गर्न राष्ट्रपतिले सम्बोधन नगरेकोमा नागरिकहरू आक्रोशित भएर राष्ट्रपति भवनमा प्रवेश गरेपछि राष्ट्रपतिलाई सेनाको सुरक्षामा सुरक्षित स्थानमा लगिएको बताइएको छ। प्रदर्शनकारीहरूले भने…

Image

टङ्कप्रसाद पन्थ - कुस्मा १० पर्वतमा घर भई पाल्पालाई कर्मथलो बनाएकी इन्दिरा ज्ञवाली पौडेल शिक्षण कर्ममा संलग्न रहेकी छन् । पद्म पब्लिक मा वि तानसेनमा कार्यरत इन्दिरा विभिन्न साहित्यिक तथा सामाजिक संस्थाहरूमा पनि आबद्ध रहेकी छन् । इन्दिरा ज्ञवाली पौडेलले एकल रूपमा पहिलो कृति शीत इन्दु भ्रखरै पाठकसामु ल्याएकी छन्…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा/मणिपुर राज्यको नुने जिल्ला अंतर्गत तुपुलमा आज गएको ठूलो पहिरोमा व्यापक रूपमा छति भएको र जानमालको समेत नोक्सानी भएको समाचार प्राप्त भएको छ । अहिले सम्म प्राप्त समाचार अनुसार नुनेमा रहेको सैन्य ब्यारेकमा गएको पहिरोले लगभग पचपन्न सैनिकहरू माटोमा दबिएको र छहवटा मात्र शव फेला परेको समाचारले…

Image

लुलु समुहका बजार तथा संचार निर्देशक वि. नन्दकुमार यस क्षेत्रको उत्कृष्ट अवार्ड "रिटेल मार्कम ICON'22" बाट सम्मानित भएका छन् । हिजो दुबईमा आयोजित वार्षिक रिटेलएमई शिखर सम्मेलन २०२२ मा उनलाइ सो अवार्ड प्रदान गरिएको हो । मध्य पूर्वका उत्कृष्ट खुद्रा व्यवसायीहरूलाई उनीहरूको ठूलो योगदानको लागि त्यसरी सम्मान गरिएको कार्यक्रममा निर्देशक…

Image

धान दिवस विशेष जुनेलीहरू:- (१) जुनेली मीत असारे गीत। (२) असार माझ पन्ध्र हो आज। (३) दिवस धान सबैले मान। (४) कामना दिन्छौ हिलो नि खेल्छौ। (५) चिउरा दही मकै र महि। (६) माटो छ गीलो छ्यापिन्छ हिलो। (७) खेताला साथ मिलाई हात। (८) अगाडि सर्छु रोपाइँ गर्छु। (९) असार…

Image

बन्दना घिमिरे - लघुकथाकार डा. कुसुमाकर शर्मा गौतमले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नु भएको लघुकथा 'राष्ट्रियता' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ पस्कने जमर्को गरेकी छु । लघुकथाकार डा. कुसुमाकर शर्मासँग प्रत्यक्ष भेटघाट नभएपनि सामाजिक संजाल र लघुकथाको माध्यमबाट परिचित छु । लघुकथाकार डा. कुसुमाकर शर्माको जन्म २०२० असोज…

Image

स्थानीय तहको निर्वाचन-२०७९ को मतदान अहिले बिहान सात बजेदेखि नेपालभर सुरु भएको छ । संविधानले निर्धारण गरेको हरेक ५ वर्षमा हुने स्थानीय तह निर्वाचन अन्तर्गत यसपाली दोस्रोपटक स्थानीय तह निर्वाचन हुन लागेको हो । वि. सं. २०७४ सालमा निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल जेठ ५ मा सकिँदै छ । नयाँ जनप्रतिनिधिको…

Image

शेष घलेको नेतृत्वमा भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औँ विश्व सम्मेलनबाट विनोद कुँवर अध्यक्ष बनेका छन् । काठमाडौंमा  सम्पन्न विश्व सम्मेलनबाट कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । एनआरएनएभित्रको विवादका बीच घलेको नेतृत्वमा चैत ८ देखि छुट्टै विश्व सम्मेलन गरिएको थियो । संस्थापन पक्षले भने यसअघि असन्तुष्ट…

Image

बन्दना घिमिरे - लघुकथाकार रुद्र ज्ञवालीले हाम्रो लघुकथा पाठशालामा आज मिति २०७८/१०/ ६ गते प्रेषित गर्नुभएको लघुकथा "पोथ्रा" पढेपछि मेरो पाठक मनमा आएका भावनालाई जानी नजानी यहाँ प्रस्तुत गर्ने कोसिस गरेकी छु । सिध्दार्थनगर नगरपालिका-८,भैरहवा,रुपन्देही निवासी साहित्यकार रुद्र ज्ञवालीलाई मैले कथाको माध्यमबाट चिनेकी छु। मे २०२० देखि हाम्रो लघुकथा पाठशालामा…

Image

"पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार " विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिती :- २०७८/ ०८/०१ प्रशिक्षक:- सोमनाथ लुइटेल "रवि पाल्पाली" भाषा शुद्धीकरण सुझाव :- सुशीला पौडेल सविता के.सी. तोयानाथ सुवेदी चन्द्रावती अधिकारी संकलक :- सोमनाथ लुइटेल सविता के.सी. सहजकर्ता :- रामराजा के.…