Thursday 26th February 2026
ट्रेन्डिङ
Image

चन्द्र बिश्वकर्मा - कुवेतको कुक्जे कम्पनीमा कार्यरत रघुगंगा गाउँपालिका–३ मतारेका गणेश बहादुर किसान (थापा) लाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यसमिति कुवेतले आर्थिक सहयोग गरेको छ । कुवेतको आदान अस्पतालमा झन्डै ५० दिनको उपचार पछि हिजो स्वदेश फर्किएका गणेश लाई म्याग्दी मोनाले नेपाली रु. ४०,००० हजार आर्थिक सहयोग गरेको…

Image

हरि कृष्ण न्यौपाने - रोजगारीका क्रममा कुवेतमा करीब ८ बर्ष देखी कार्यरत इस्मा राजस्थल-२, गुल्मीका नारायण सार्की करिब ८ महिना देखी एका-एक बेपत्ता भएका छन। उनी परिवार र सम्पूर्ण आफन्त देखी सम्पर्क बिहिन भए पछी नारायणको खोजीका लागि परिवारले कुवेतमा रहेको नेपाली दूतावास, कुवेतमा कृयाशिल नेपाली संघ-संस्था र त्यसका प्रतिनिधिहरु,…

Image

हरी कृष्ण न्यौपाने- सन २०१० अर्थात बि.सं. २०६७ असोज २७ गते आफ्नो २ छोरा, श्रीमती र परिवारलाई घरमै छोडेर कुवेतमा पैसा कमाएर परिवारलाई सुख दिन आएका लम्जुङका गोरे बहादुर बिक आएको ४ दिनको दिन फोन गरे देखी घर-परिवार संग संपर्क बिहिन बनेका छन। कुवेत आएकै केही दिन देखी एका-एक आफ्नो…

Image

हरी कृष्ण न्यौपाने - रोजगारीका लागि कुवेत आएका रेत्नेचौर-२ म्याग्दीका २८ बर्षिय राजु किसानले अात्महत्या गरेका छन।सेप्टेम्बर-२,२०१८ आईतवारका दिन अत्महत्या गरेका राहदानी नं-०५६४४७०० का राजु कुवेतको अल भागली कम्पनीमा कार्यरत थिए। नेपाली दूतवास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले तितोपाटी डट कम संग भने"राजु कीसनले अात्महत्या गरेको प्रारम्भिक जानकारी नेपाली…

Image

जयनारायण माझी थारू - राजनैतिक गरै जवाफदेहिताको पराकाष्टा भयो हाम्रो देशमा । हाम्रो देशमा कुनै पद्धति र कुनै प्रणालीको बिकास कति सतही र कति हवादारी तरिकाले हुन्छ भन्ने कुरा त तपाईं हामी सबैलाई सर्व बितिदै छ । नेपालको संबैधानिक इतिहासलाई कोट्याएर हेर्ने हो भने हामीले सबैभन्दा पहिलो पटक २०१५ सालमा संसदीय…

Image

चन्द्र बिश्वकर्मा - कुवेतमा हृदयघातका कारण धनुषा जानकीनन्दनि गाउँपालिका स्थायी घर भएका पन्चलाल कपारीको मृत्यु भएको छ । हिजो ०३, सेप्टेम्बर २०१८ सोमबार साझ अचानक मुटु दुख्यो भनी क्याम्प बोसलाई उनले जानकारी गराएका थिए । कम्पनिले पनि तुरुन्तै फर्वानिया अस्पताल लगेको थियो । अस्पताल पुगेको केही छिनमै उनको मृत्यु भएको…

Image

बसन्त थापा- नेपाल कुवेत साँस्कृतिक मन्चको १७ औ प्रस्तुति हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रम २०७५ , कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ ।  आगामी सेप्टेम्बर १४ शुक्रबारकको दिन कुवेतको फरवानिया स्थित अल हाईतम रेष्टुरेन्टको पछाड़ी युनिक अडोटोरीयम हलमा कार्यक्रमको व्यवस्थित रुपमा तयारी भइरहेको मञ्चका उपाध्यक्ष डोलराज न्यौपानेले तीतोपाटी डट कम…

Image

तितोपाटी - बाँकेको कोहलपुर नगरपालिका–४ मदन चोकमा ६ बर्षिया अबोध बालिका बलात्कारको शिकार भएकी छिन् । मंगलबार मध्यान्ह आफ्नो आमासँग किराना पसलमा बसिरहेकी बालिकालाई स्थानीय हरुन खानले ‘साईकलमा घर लगिदिन्छु’ भन्दै आफ्नै घरमा लगेर बलात्कार गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) रमेशबहादुर सिंहले जानकारी दिएका छन् । ईलाका प्रहरी कार्यालय…

Image

नारायण पोख्रेल -  एक महिना भित्र देशमा महिला युवती तथा बालिका गरि २३ जना बलात्कार र हत्याको शिकार भएका घटना सार्बजनिक भएका छन जुन कुराले हामी सबैलाई अत्यन्तै दुखि तुल्याएको छ । अझ यस निन्दनीय कार्यमा घरकै आफन्त बाबु ,दाजुभाई, छर छिमेकी, शिक्षा दिने शिक्षक हरु र शान्ति सुरक्षा दिन खटिएका…

Image

तितोपाटी - वैदेशिक रोजगारको सिलसिलामा दुबई गएका एक व्यक्तिले आफ्नी श्रीमतीसँग सम्बन्ध भएको आशंकामा युवकको हत्या गरेका छन् । ओखलढुंगाको मोलुङ–३ का सन्तोष कार्कीको चुप्पी प्रहार गरेर ५ भदौमा हत्या भएको हो । कार्कीको हत्यामा संलग्न भएको आरोपमा दाङको लालमटिया, भालुबाङका सञ्जिव थापा पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय, कोहलपुरबाट…