तितोपाटी - नेपालको राष्ट्रिय फुटबल टिम कुवेतमा मैत्रीपूर्ण फुटबल खेल खेल्न आउने भएको छ । श्रोतका अनुसार नेपालको राष्ट्रिय फुटबल टिमका खेलाडिहरु २० मार्च २०१९ बुधवार, कतार एअरवेजको फ्लाईट नं. QR१०७६ बाट बिहानको ठिक ०४.०० बजे कुवेत अन्तर्राष्ट्रिय बिमानस्थलमा आगमन हुनेछ भने २१ मार्चको बेलुकी कुवेतसँग फ्रेण्डली म्याच(मैत्रीपूर्ण खेल) हुने…
तिताेपाटी - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको असर देशभर देखिएको छ । कडा सुरक्षा गरिएको संघीय राजधानी काठमाडौँमा बन्दको आंशिक प्रभाव परे पनि देशका अधिकांश भागमा बन्दले यातायात र बजार ठप्प भएका छन् । सरकारले आफ्ना गतिविधिमा प्रतिबन्ध लगाएसँगै विप्लवका कार्यकर्ताले बुधबार रातिदेखि नै राजधानीसहित देशका विभिन्न सहरमा…
तिताेपाटी - विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कार्यकर्ता पक्राउको विरोधमा भोली नेपाल बन्दको घोषणा गरेको छ। नेता–कार्यकर्ताको गिरफ्तारी, झुठा मुद्दा, कपिलबस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलबस्तु, कालिकोटलगायतका जिल्लामा भएको अप्रेशनका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गर्दै यही फाल्गुन ३० गते आमहडताल सहित नेपाल बन्दको घोषणा गरेको जनाएको छ। -डिसी नेपाल
तितोपाटी - अनेसास कुवेत च्याप्टरले ९ औं वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम अागामी ३१ मे २०१९ शुक्रबारका दिन कुवेतको जलिब स्थित पपिन्स हलमा एक साहित्यीक कार्यक्रम गरि मनाउने भएको छ । कार्यक्रममा साहित्य प्रति रूचि राख्ने साहित्य अनुरागी मित्रहरूलाई आ-आफ्नो रचनाहरु लिएर उपस्थित भइ दिनु हुन अनेसास कुवेत च्याप्टरका अध्यक्ष हिमाल अन्जानले…
प्रसाद तिम्सीना - अन्तर्राष्ट्रिय कलाकार मञ्च कुवेतले आगामी १२ अप्रिल २०१९ का दिन अायोजना गर्ने भनिएको "प्रथम बृहत् साँस्कृतिक कार्यक्रम - २०१९" जुन १४ आयोजना गर्ने भएको छ । कार्यक्रमको लागि मञ्चले नेपालबाट नेपाल अाइडल सिजन एकका फाइनलिष्ट निशान भट्टराइलाइ कुवेत ल्याइ कुवेतवासी नेपालीहरूलाइ सांगितिक खुराँक पस्कने बताएको छ । मञ्चका…
तितोपाटी - कोसेली समुह कुवेतले नेपालको बिकट जिल्ला र दुरदराजका विद्यालय र विद्यार्थीलाइ लक्षित गरि कोसेली समुहको तर्फबाट एक लाख रूपैयाँको शैक्षिक राहत कोषको घोषणा गरेको छ । सो रकमको लागि कोसेली समुहका सम्पुर्ण सदस्यहरूबाट दामासाहीले संकलन गरि नपुग रकम अक्षयकोषबाट थप्ने गरि १ लाखको कोष खडा गरिएको र कुवेतको…
तितोपाटी - कुवेतको मगांफ एरियामा अपार्टमेंट भाडामा लिएर मदिरा बनाउदै आएका ३ महिला सहित ९ जना नेपालीलाई स्थानिय प्रहरीले पक्राउ गरि हिरासतमा राखिएको छ । पक्राउ पर्नेमा एकजना श्रीलंकन नागरिक समेत रहेका छन । स्थानिय रुपमा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थका साथै तयार पारिएको मदिरा सहित प्रहरिले उनिहरुलाई पक्राउ…
तितोपाटी - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न मुलुकका लागि नियुक्त राजदूतले हिँजो पद तथा गोपनीयताको सपथ लिएका छन् । हिँजो सोमबार राष्ट्रपति भण्डारीले कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, मलेसियाका लागि उदयराज पाण्डे, फ्रान्सका लागि दीपक अधिकारी, संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाललाई शीतल निवासमा आयोजित समारोहमा सपथग्रहण गराएकी छन । यस अघि गत अाइतबार…
तीतोपाटी- भारतको मणिपुर हुँदै म्यानमारको बाटोबाट इराक लैजान लागिएका १ सय ४७ महिलासहित १ सय ७९ जनालाई माइती नेपालले उद्धार गरेको छ । उनीहरुलाई पूर्वी नाकाबाट स्वदेश फर्काइदैँछ । मणिपुरका मुख्यमन्त्री एन वीरेनले आइतबार उद्धार गरिएका सबैलाई नेपाली टोलीकाे जिम्मा लगाएका थिए। माइती नेपालका अध्यक्ष विश्वराम खड्कासहितको टोलीले मानव बेचविखनको…
हरि कृष्ण न्यौपाने - २ बर्ष देखी कुवेतको अलनासर कम्पनीमा कार्यरत लम्किचुहा नगरपालिका-५ कैलालीका गोबिन्द परियारको निधन भएको छ। गत ९ फेब्रुअरी २०१९ शनिबारका दिन हृदयघातका कारण गोबिन्दको निधन भएको हो । दलित एकता संजाल कुवेतका अध्यक्ष रमेश नेपालीले तितोपाटी डटकमलाई दिएको जानकारी अनुसार गोबिन्दलाई कम्पनीको क्याम्प कुवेतको ओफ्रामा आफू…
![]()