Monday 27th July 2026
ट्रेन्डिङ
Image

तिलक भण्डारी(कमल) - हाम्रो जीवनको उदेश्य के हो? हामी किन र के का लागी प्रदेशमा बस्न बाध्य र्छो ? जस्ता बिषयको गहन अनुसन्धान आफैबाट शुरूवात गर्नुपर्छ । भनिन्छ समय, जवानी र बालापन बितिसकेपछि कहिल्य पनि फर्केर अाउँदैन । त्यसकारण हाम्रो लक्ष्य उदेश्य के हो भन्ने जानकारी भएन भने परदेशीको जिवन न…

Image

नेपाली जन एकता सेवा समाज कुवेतले हिँजो जुन ४ तारिक एक सांस्कृतिक कार्यक्रमको आयोजना गरि संस्थाको चाैथो वार्षिक उत्सव तथा तेश्रो अधिवेशन सम्पन्न गरेको छ भने नयाँ कार्यकालको लागि पुनः मुक्त बहादुर बिकको नेतृत्वमा संरक्षक तथा सल्लाहकार सहित २७ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ । कुवेतको फरवानियामा संस्थाका अध्यक्ष…

Image

निरुमाया खड्का - नारी बिना संसार चलेकाे छैन तर पनि हाम्राे समाजमा किन भेदभाव गरिन्छ? जब एउटी अामाले पेट बाेक्छ,त्यसपछि ३/४ महिना गर्भ मै छाेरा छ कि छाेरी भनेर चेकजाँच गरिन्छ, त्येसपछि छाेरी छ भन्ने बित्तिकै क्युरेट गर्छन र छाेरा भए जन्म दिन्छन् । यदि अकल झुकलमा छाेरीकाे जन्म भयाे…

Image

तितोपाटी - नेपाली जन-एकता सेवा समाज  कुवेतको चौंथो वार्षिकोत्सव तथा अधिवेशनको तयारी पुरा भएको सो समाज ले जनाएको छ । समाजले हरेक वर्ष रमदान पछिको इदको पहिलो दिन वार्षिक उत्सव मनाउँदै अाएको छ । यस वर्ष समाजले चाैथो वार्षिक उत्सव तथा अधिवेशनको अबसर पारेर विविध साँस्कृतिक कार्यक्रम पनि  अायोजनागरिने जनाएको…

Image

हरि कृष्ण न्यौपाने-कुवेतमा मेई महिनाको अन्तिम साताबाट एक्कासी गर्मी बढेको छ। खास गरी हरेक वर्ष जस्तै सन २०१९ मा पनि कुवेतमा अत्याधिक गर्मी बाढ्दै जान सक्ने भन्दै कुवेतको श्वास्थ्य मन्त्रालयले गर्मीका लक्षणहरु पहिचान गरी सतर्क रहदै गर्मीबाट बच्नका लागि सबैलाई सुचित गरेको छ। कुवेतको न्युज पोर्टलहरुमा प्रकाशित समाचारहरुमा भनिएको छ,कुवेतमा…

Image

तितोपाटी - चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा डोजर चलाएपछि रोकिएको रंगशाला निर्माणकाे काम पुन: सुचारु भएको छ । सरोकारवाला सबै पक्षकाे सहयोग तथा आगामी दिनमा त्यस्ता क्रियाकलाप दोहोरिन नदिने प्रतिबद्धतासँगै शनिबारबाट रंगशाला निर्माणकाे काम पुन:शुचारु भएको हो । शनिबार बिहान भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम…

Image

तितोपाटी डट कम-- कुवेतमा दिन-प्रतिदिन अत्याधिक गर्मी बढ्दै गईरहेका कारण कुवेतको जनशक्तिको लागि सार्वजनिक प्राधिकरण (The Public Authority for Manpower (PAM)ले एक सुचना प्रकाशित गर्दै खुल्ला क्षेत्रमा काम गर्ने कामदारहरुको सुरक्षाका लागि जुन-१ देखी अगष्ट ३१ तारिक सम्म बिहान ११ बजे देखी बेलुकी ५ बजे सम्म खुल्ला स्थानहरुमा काम नगर्न-नगराउन…

Image

तितोपाटी - नेपाल सरकारले प्रस्तुत गरेको आर्थिक विधेयक २०७६ अनुसार विदेशमा बसेर स्वदेश फर्कने नेपालीहरूले अब देखि भन्सार तिरेर १०० ग्राम सम्म काँचो सुन र २५० ग्राम सम्मको सुनका गहना स्वदेश भित्र्याउन पाउने भएका छन् । आर्थिक विधेयक २०७६ ले गरेको बयवस्था अनुसार ५० ग्राम सम्मका सुनका गहनामा भन्सार लाग्ने छैन भने…

Image

मेरो यो प्रेम पत्र स्विकार्नु है ।। …………सित्तल आज किन हो मुटु झस्कियो । तिम्रो फोटो हेरेर मेरा आखा रसाए अनी परेलीलाई भिजाउँदै आशुँको थोपाले तन मनलाई भिजाए । हो सित्तल बिर्सु भनेकी थिए, गोधुली साँझमा सिरानीमा कोल्टे फेर्दा तिम्रो फोटो देखें अनी तिम्रो यादले सतायो र तिमीलाई प्रेम पत्र…

Image

तितोपाटी - धामीझाँक्रीका काममा दखल बढाई शक्तिशाली हुने अन्धविश्वासमा परी देवीदेवताको नाममा नर बलिका रूपमा एक जना बालकको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। अढाई वर्षीय बालक आर्यन भन्ने समिर कुमार साहको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको हो । धनुषा मिथिला नगरपालिका–६ का शम्भु कमार शाहका अढाई वर्षीय छोरा…