तितोपाटी - जन-जागृति युवा समाज कुवेतले समाजका सकृय सदस्य भिम बहादुर के.सी. लाइ एक कार्यक्रम गरि विदाइ गरेको छ । समाजले हिँजो २६ अप्रिल २०१९ को दिन फरवानिया पार्कमा एक कार्यक्रम गरि सदस्य के. सी. लाइ विदाइ गरेको हो । "जागरूक समाजको खोज, जन-जागृति युवाको सोच" भन्ने नाराका साथ विगत…
तितोपाटी - प्रदेश ५ मा सञ्चालन भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता भद्रगोलपूर्ण ब्यवस्थापनकै बीच सकिएको छ । बैशाख ५ गते राष्ट्रपति बिद्यादेवी भण्डारीबाट उद्घाटन भएको उक्त प्रतियोगिताको बुधबार बाँकेको नेपालगञ्जस्थित महेन्द्र रंगशालामा आयोजित समापन समारोहमा कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले समापन गरेका हुन । यससँगै नवाैँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आयाेजना हुने…
तितोपाटी - राष्ट्रपति भ्लादिमिर पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम जङ–उन बुधबार सीमा क्षेत्र पार गरी भ्लादिभोस्तक पुगेका छन्। रुसी राष्ट्रपति पुटिन र नेता किमबीच रुसको सुदूरपूर्वी सहर भ्लादिभोस्तकमा भेटवार्ता हुने क्रेमलिनले यसअघि नै घोषणा गरिसकेको छ।यस भेटवार्तामा दुई नेताबीच कोरियाली प्रायःद्वीपमा आणविक निःशस्त्रीकरणका लागि राजनीतिक तथा कूटनीतिक समाधानको पहलका विषयमा…
तितोपाटी - "रक्तदान जिवन दान" भन्ने मुल नारालाइ शिरोधार्य गर्दै तमु समाज कुवेतले ५ जुलाइ २०१९ को दिन छैटाैं पटकको रक्दान कार्यक्रम गर्ने भएको छ । सो रक्तदान कार्यक्रम कुवेतको जाब्रिया स्थित सेन्ट्रल ब्लड बैंकमा अायोजना गरिने तमु समाज कुवेतले जनाएको छ। विगत ५ वर्षदेखि तमु समाज कुवेतले रक्तदान कार्यक्रम…
तितोपाटी – कुवेतको आदान अस्पतालको श्ययामा ६ महिना देखि एक नेपाली चेली जीवनमरणको दोसाँधमा छट्पटाइ रहेकी छिन । बाग्लुङ जिल्ला बुर्तिबाङ – १ स्थायी घर भएकी हिरा परियार बिगत ३ वर्ष पहिले घरेलु कामदारको रुपमा कुवेत आएकी थिइन । घरको आर्थिक अवस्था अत्यन्त न्यून भएकै कारण रोजगारीको शिलशिलामा कुवेत आएकी…
तितोपाटी - आइतवार श्रीलङ्कामा भएको शृङ्खलाबद्ध विस्फोटनमा मारिनेहरूको सङ्ख्या २९० पुगेको छ। मर्नेहरूमा ३५ जना विदेशी नागरिक रहेको जनाइएको छ । मारिनेमा डच, पोर्चुगाली, बेलायती र चिनियाँ नागरिक पनि रहेको विवरण बाहिरिएको छ। ‘इस्टर सन्डे’ आक्रमणमा मारिनेमध्ये एकजना डच नागरिक पनि रहेको डच विदेशमन्त्री स्टेफ बल्कले पुष्टि गरेका छन्। त्यसैगरी चीनको ‘पिपल्स डेली’…
तितोपाटी - श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च) सहित देशका पूर्वी भेगमा आइतबार भएका ८ वटा शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या १९० जना पुगेको छ। प्रहरी र अस्पतालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय मिडियाहरूले मृत्यु हुनेमा ३५ जना विदेशी नागरिक रहेको जनाएका छन्। बिस्फोटका कारण अरु करिब ५०० व्यक्ति घाइते भएका…
तितोपाटी - श्रीलंकाको राजधानी कोलम्बोमा चर्च र होटलहरुमा आइतबार भएका आठ शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या १६० पुगेको छ । यसमा दर्जनौँ विदेशी नागरिक पनि परेका छन् । भने सुरक्षा सतर्कता अपनाउँदै शहरमा कर्फ्यु लगाइएको छ । १० वर्षअघि गृहयुद्ध समाप्त भएपछिको सबैभन्दा ठूलो हिंसात्मक घटनाको भत्सर्ना गर्दै प्रधानमन्त्री रनिल विक्रमासिंघेले…
तिलक भण्डारी - वैदेशिक रोजगारीको शिलशिलमा लामो समय देखि अरब बस्न बाध्य भइयो । रोजी-रोटीले गर्दा यसैको सेरोफेरोमा बसेर हेर्दा सामाजिक कार्यमा पनि लाग्नु पर्छ भन्ने चाहना भित्रबाट पालाएको थियो तर यो चाहना आजबाट पक्कै पनि होइन हिजो विद्यार्थी जीवनकालबाट नै चाहना र इच्छा हुँदा पनि यसलाइ गोजीमा पोको पारी…
तितोपाटी - श्रीलंकाको राजधानी कोलम्बोमा दिउँसो पुन: बम बिस्फोट भएको छ । आइतबार बिहान ३ वटा चर्च र ३ वटा होटलमा श्रृंखलावद्ध बम बिस्फोट भएसँगै १४० जनाको ज्यान गएको छ भने राजधानी कोलम्बोस्थित राष्ट्रिय चिडियाघर नजिक देहीवाल भन्ने स्थानमा रहेको होटलमा अर्को बिस्फोट भएको हो । उक्त स्थानमा पनि केही हताहत…
![]()