Tuesday 13th January 2026
ट्रेन्डिङ
Image

तितोपाटी - विराटनगरकी एक महिलालाइ उनका श्रीमान विदेश गएको समयमा राजनैतिक पहुँचवाला छिमेकीले ५ वर्षसम्म बन्दी बनाइ बलात्कार गरेको रहस्योद्घाटन भएको छ । सो कुरा पीडित स्वयंले शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगले विराटनगरमा आयोजना गरेको महिला हिंसा न्यूनीकरण, मानव अधिकार संरक्षण एव नेपाल प्रहरीको जवाफदेहितासम्बन्धी कार्यक्रममा बताएकी हुन । विराटनगर रानीकी…

Image

तितोपाटी - पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालले सहकार्यको ५० औं वर्षगाँठ मनाएका छन् । २०७४ साल मंसिरमा छोरा प्रकाशको निधनपछि विक्षिप्त बनेकी पत्नी सीताको मुहारमा खुसी ल्याउन प्रचण्डले सहकार्यको ५० औं वर्षगाँठ मनाएका हुन् । खुमलाटारस्थित प्रचण्ड निवासमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनका साथै मन्त्रीहरु, सांसद, नेकपाका नेतालगायतको बाक्लो उपस्थिति…

Image

राजन श्रेष्ठ - ऐतिहासिक, धाृर्मिक र पर्यटकिय महत्व बोकेको सिन्धुली जिल्ला प्रदेश ३ अन्तर्गत जनकपुर अञ्चलको सबै भन्दा ठुलाे र प्रदेश ३ को दोश्रो ठुलो जिल्ला हो । भाैगोलिक दृष्टिले यस जिल्लाकाे क्षेत्रफल २४९१ वर्ग किलोमिटर रहेको छ भने यो जिल्ला भित्रीमधेशमा पर्दछ । २ वटा नगरपालिका र ७ वटा गाउँपालिका…

Image

तितोपाटी - अमेरिका तथा उसका सहयोगी राष्ट्रमाथि इरान, उसको रिभोल्युसनरी गार्ड्स र आइएसलगायतबाट खतरा उत्पन्न भएका भन्दै  केही दिनअघि मात्र अमेरिकाले भूमध्यसागरमा लडाकु विमानवाहक युद्धपोत युएसएस अब्राहम लिंकन तैनाथ गरे पश्चात मंगलबार बि-५२ बमवर्षक लडाकु जहाजसमेत पठाएको छ। यसबाट इरान-अमेरिका सम्बन्धमा अझ तनाब बढेको छ । अमेरिकी सो कदम पछि इरानले ६…

Image

तितोपाटी - दश वर्ष अघि वैदेशिक रोजगारीको शिलशिलामा कुवेत अाएकी मकवानपुरकी एक चेली गोमा(नाम परिवर्तन) झण्डै १० वर्षको बन्धक जिवन व्यतित गरि केहि हप्ता अगाडि नेपाल फर्कन सफल भएकी छन् । उनलाइ वर्क फर नेपाल फाउण्डेसनको पहलमासफल उद्दार गरिएको हो ।  ५ कक्षासम्म पढेकी न्यून अार्थिक अबस्थाकी गोमालाइ  मकवानपुर मनहरि गाउँपालिका–६…

Image

तितोपाटी - बाँसबारीस्थित शहिद गंगालाल हृदयरोग केन्द्रमा डाक्टरको लापवाहीले ५ वर्षीया बालिकाको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । मुटुको शल्यक्रिया गर्दा डाक्टरले गलत समूहको रगत चढाएपछि मृत्यू भएको उनीहरुको दाबी छ । सर्लाही सिसौरिया घर भएकी आकृतिकुमारी शाहलाई २ महिनादेखि मुटुको समस्या उत्पन्न भएको थियो । डाक्टरले मुटुको भल्वमा प्वाल…

Image

तितोपाटी - पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पार्टीबीच आज (साेमबार) औपचारिक रुपमा एकता भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा  एक विशेष कार्यक्रम आयोजना गरेर औपचारिक रुपमा पार्टी एकता घोषणा गरिएको हो।  यस अघि दुई दलका नेताबीच…

Image

तितोपाटी डटकम- सन-२०१९ को मुस्लिम धर्मालम्बिहरुको पबित्र महान पर्ब रमादान आज मेई ६ तारिकबाट कुवेत लगायत बिश्व भर रहेका मुस्लिम देश तथा मुस्लिम समुदायमा शुरु भएको छ।सुर्य उदाउनु पूर्वको प्रार्थना देखी सुर्यास्त(सुर्य अस्ताउदा)को प्रार्थना सम्म रोजा(पानी समेत नपिईने ब्रत/उपवास)राखेर एक महिना सम्म मनाइने यस पवित्र पर्ब रमादानमा अन्य धर्मालम्बिहरुले पनि…

Image

रञ्जिता भट्टराई - एक जमानामा चुलोचाैको र ढिकी जाँतोमै सिमित महिलाहरू समय क्रम सँगै समाज विकासको विभिन्न चरणमा अघि बढ्दै अहिले स्वदेश तथा विदेशको रोजगारीमा पुरूष सरह काँधमा काँध र हातमा हात मिलाएर अघि बढ्ने भएका छन् । महिलाको जीवनमा अाउने उतार-चढाब पनि त्यति नै स्वभाविक छ, जति माैमस परिवर्तन हुन, रूख…

Image

नेपालकुवेत साँस्कृतिक मन्चले उसको १८ औं प्रस्तुति  स्वरूप "राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ सांगीतिक धमाका" पपिन्सहल जलिब कुवेतमा गत शुक्रबार एक समारोहको अायोजना गरि सम्पन्न गरेको छ । मञ्चको उक्त कार्यक्रमको अबसर पारेर मञ्चका उपाध्यक्ष कृष्ण सुनारको दोश्रो गीति एल्वम "बेसारेको मन" को पनि विमोचन गरिएको छ । दीप प्रज्वलन…