तितोपाटी - दश वर्ष अघि वैदेशिक रोजगारीको शिलशिलामा कुवेत अाएकी मकवानपुरकी एक चेली गोमा(नाम परिवर्तन) झण्डै १० वर्षको बन्धक जिवन व्यतित गरि केहि हप्ता अगाडि नेपाल फर्कन सफल भएकी छन् । उनलाइ वर्क फर नेपाल फाउण्डेसनको पहलमासफल उद्दार गरिएको हो । ५ कक्षासम्म पढेकी न्यून अार्थिक अबस्थाकी गोमालाइ मकवानपुर मनहरि गाउँपालिका–६…
तितोपाटी - बाँसबारीस्थित शहिद गंगालाल हृदयरोग केन्द्रमा डाक्टरको लापवाहीले ५ वर्षीया बालिकाको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । मुटुको शल्यक्रिया गर्दा डाक्टरले गलत समूहको रगत चढाएपछि मृत्यू भएको उनीहरुको दाबी छ । सर्लाही सिसौरिया घर भएकी आकृतिकुमारी शाहलाई २ महिनादेखि मुटुको समस्या उत्पन्न भएको थियो । डाक्टरले मुटुको भल्वमा प्वाल…
तितोपाटी - पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पार्टीबीच आज (साेमबार) औपचारिक रुपमा एकता भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा एक विशेष कार्यक्रम आयोजना गरेर औपचारिक रुपमा पार्टी एकता घोषणा गरिएको हो। यस अघि दुई दलका नेताबीच…
तितोपाटी डटकम- सन-२०१९ को मुस्लिम धर्मालम्बिहरुको पबित्र महान पर्ब रमादान आज मेई ६ तारिकबाट कुवेत लगायत बिश्व भर रहेका मुस्लिम देश तथा मुस्लिम समुदायमा शुरु भएको छ।सुर्य उदाउनु पूर्वको प्रार्थना देखी सुर्यास्त(सुर्य अस्ताउदा)को प्रार्थना सम्म रोजा(पानी समेत नपिईने ब्रत/उपवास)राखेर एक महिना सम्म मनाइने यस पवित्र पर्ब रमादानमा अन्य धर्मालम्बिहरुले पनि…
रञ्जिता भट्टराई - एक जमानामा चुलोचाैको र ढिकी जाँतोमै सिमित महिलाहरू समय क्रम सँगै समाज विकासको विभिन्न चरणमा अघि बढ्दै अहिले स्वदेश तथा विदेशको रोजगारीमा पुरूष सरह काँधमा काँध र हातमा हात मिलाएर अघि बढ्ने भएका छन् । महिलाको जीवनमा अाउने उतार-चढाब पनि त्यति नै स्वभाविक छ, जति माैमस परिवर्तन हुन, रूख…
नेपालकुवेत साँस्कृतिक मन्चले उसको १८ औं प्रस्तुति स्वरूप "राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ सांगीतिक धमाका" पपिन्सहल जलिब कुवेतमा गत शुक्रबार एक समारोहको अायोजना गरि सम्पन्न गरेको छ । मञ्चको उक्त कार्यक्रमको अबसर पारेर मञ्चका उपाध्यक्ष कृष्ण सुनारको दोश्रो गीति एल्वम "बेसारेको मन" को पनि विमोचन गरिएको छ । दीप प्रज्वलन…
तितोपाटी - नेपाली प्रवासी श्रमिक संघ जिफन्ट कुवेतले ३ मे २०१९ शुक्रबारको दिन १३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । कुवेतवासी मजदुरहरु लगायत कुवेत ट्रेड युनियन फेडरेसन ,सोलिडारिटी ,सन्धिकन एसोसिएसन , ह्युमन राईट्स र नेपाली संघ संस्थाका पदाधिकारीहरुको उपस्थितिमा खेतान स्थित राजधानी रेष्टुरेन्टमा एक समारोहको अायोजना गरि अन्तर्राष्ट्रय श्रमिक दिवस मनाइएको…
तितोपाटी - डा. बाबुराम भट्टराइको नेतृत्वमा रहेको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरम बिच पार्टी एकिकरण गरी समाजवादी पार्टी नेपाल राख्ने एेतिहासिक सहमति भएको छ । दुबै नेताहरूद्वारा हस्ताक्षर गरि प्रेश विज्ञप्ति मार्फत सो कुराको जानकारि गराइएको हो । २ पार्टी बिच एकिकरण गर्नको…
तितोपाटी - नेपाल सरकारले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। यस्तो छ सरकारको नीति तथा कार्यक्रम नेपाल सरकार बैशाख २०७६ प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, सङ्घीय संसदकामाननीय सदस्यहरू संविधान कार्यान्वयनका…
जय नारायण माझी थारु - सर्व प्रथम हामी के बुझौ भने राजनीति हाम्रो जिवनमा कुनै न कुनै प्रकारले समाहित भएकै हुन्छ । किन कि राजनीति बिना कुनै पनि देश र त्यस देशमा बस्ने जनता अथवा नागरिकको भविष्य निर्धारण गर्ने आधार निर्माण हुन सक्दैन । हाम्रो समान्य भन्दा समान्य अधिकारहरुलाई पनि…