Monday 28th September 2026
ट्रेन्डिङ
Image

कास्की -गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेविरुद्ध उजुरी दिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।मिलनलाई ठगी मुद्दामा पोखराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी राजकुमार केसीले जानकारी दिए । उनीविरुद्ध चेक बाउन्स र धाकधम्कीका उजुरी समेत रहेको बताइएको छ । यसअघि आफूलाई हातपात गरेको भन्दै गुरुङले…

Image

काठमाडौं -सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा)का सांसद अग्नि सापकोटालाई सभामुख नबनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। वरिष्ठ अधिवक्ता तथा मानव अधिकारवादी दिनेश त्रिपाठीले शुक्रबार सापकोटालाई सभामुख हुनका लागि योग्य नभएको जिकिर गर्दै उनलाई पक्राउ गरेर छानबिन गर्न शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। सर्वोच्चमा रिट विचाराधिन…

Image

राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन्। प्याकुरेलले आफ्नो राजीनामा पत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शुक्रबार पेस गरेका छन्।  उनले भने , ‘मैले राजीनामा दिएको हुँ।’मानवअधिकार क्षेत्रका क्रियाशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानवअधिकारसम्बन्धी सुझाव र सल्लाह दिनेगरी २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त गरिएको थियो। प्याकुरेलले नेपाल कम्युनिष्ट…

Image

तोयानाथ उपेक्षित -  अमेरिकाको पासोमा परेका कुनै पनि देश उभो लागेका छैनन । दक्षिण कोरियाको कसैले उद्धाहरण देलान तर अमेरिका त्यहाँ हुदैनथ्यो भने विश्वयुद्ध पछि टुक्रा पारिएका यी दुई कोरिया धेरै पहिले एकिकरण भईसक्ने थिए । जसरी पुर्वी जर्मनी र पश्चिम जर्मनीको एकिकरण ईतिहास भईसक्यो । अहिले पनि दक्षिण कोरियाको…

Image

तितोपाटी-अन्तर्राष्ट्रिय कलाकार समाज कुवेतद्वारा आयोजित छैठो वार्षिकउत्सव तथा सांस्कृतिक धमाका (च्यारिटी शो २०२०) कार्यक्रमका लागी राष्ट्रीय कलाकार तथा चर्चित गायिका सम्झना लामिछाने मगर भोली स्थानीय समय अनुसार बिहानको ५ बजे कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने भएकी छिन। कलाकार लामिछानेलाई स्वागत गर्न आयोजक ईनास कुवेतले कुवेतमा कार्यरत नेपाली दिदी बहिनी, पत्रकार, लगायत…

Image

तितोपाटी-सरकारले वैदेशिक रोजगारीपछि श्रम स्वीकतिको अवधिमा नेपालमै रहँदा मृत्यु हुने श्रमिकका आफन्तलाई पनि ७ लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको छ । अब बिदा वा करार अवधिमा नेपालमा रहँदा जसरी मृत्यु भएपनि मृतकका नजिकका नातेदारले सरकारबाट आर्थिक सहायता स्वरुप ७ लाख पाउने छन् ।वैदेशिक रोजगार बोर्डको गत आइतबार सम्पन्न…

Image

तितोपाटी- ओखलढुंगाका पदमबहादुर रोक्का वैदेशिक रोजगारीमा जानका लागि गाउँबाट काठमाडौं आए। रोजगारीका लागि राम्रो कमाइ हुने मुलुकमा पठाउने म्यानपावरको खोजीमा रहेका उनी बि एण्ड बि एचआर म्यानपावरमा पुगे। सो म्यानपावरले उनलाई घानामा सेक्युरिटी कम्पनीमा राम्रो काम भएको कमाइ पनि टन्न हुने सुनायो। जसका लागि ९ लाख रकम लाग्ने सुनाइयो। काम…

Image

तितोपाटी-सन् २०१९ मा यूएईमा १ सय ३ जना नेपाली श्रमिकले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ९९ जना पुरुष र ४ जना महिला रहेका यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । दूतावासकाअनुसार ५८ जनाको हृदयघात, मस्तिष्क पक्षघात तथा रक्सी पिएर ज्यान गएको हो । यस्तै १७ जनाले आत्महत्या गरेका हुन्…

Image

तितोपाटी- अन्तरास्ट्रिय नेपाली साहित्य समाज कुबेत च्याप्टरले आउदो फेब्रुअरी महिनाको १४ तारिख शुक्रबार कुबेत मै पहिलो पटक “काब्य प्रवाह शृङ्खला” गर्ने भएको छ । च्याप्टरले बेला बेलामा बिभिन्न प्रकारका कार्यक्रम आयोजना गरि साहित्यिक खुराक कुबेतबासी नेपालीहरु माझ पस्किदै आएको छ । यसै मेसोमा “काब्य प्रवाह शृङ्खला” पस्किएर कुबेतमा कार्यरत नेपालीहरुलाई…

Image

ताेयानाथ उपेक्षित-सामाजिक सञ्जालमा गाईजात्रा सधैभरी देख्न पाईन्छ । यस्ता जात्राहरुलाई निरन्तर पस्कने चार मुख्य पात्रहरुको पहिचान र तिनको सम्बन्धमा सामान्य चर्चा आजको विषय हो। उनीहरु भन्दा फरक थुप्रै पात्रहरु पनि छन तर समान प्रबृतीका यी चार पात्रहरुलाई अरु सँग तुलना गर्न सकिदैन। उच्च स्तरका भनिएका राजनैतिक खोलमा ढोल बजाउनेहरु, पत्रकारितामा…