तितोपाटी - घरबाट ससुराली हिँडेका एक व्यक्ति चार दिनपछि आज मृत फेला परेका छन् । असार ११ गते परिवारका सदस्यहरुले आसर ८ गतेदेखि तेज विष्ट हराएको भनी प्रहरीलाई उजुरी दिएका थिए । खोज्ने क्रममा प्रहरीले आज उनको शव फेला पारेको हो । उजुरीको आधारमा २४ घण्टाभित्रै प्रहरीले तेजको शव पत्ता लगाउनुका…
बाबुआमा बैदेशिक रोजगारमा जाँदाको मूल्य (भिडियोमा हेर्नुहोस्) काठमाडौं- हाम्रो मुलुकमा विदेश जानेहरुले कमाएर पठाएको रेमिट्यान्सको हिसाव किताव हरेक महिना,हरेक बर्ष गरिन्छ । तर त्यहि बैदेशिक रोजगारका कारण बालबालिकाहरुले भोग्नु परिरहेको सामाजिकमूल्यको हिसाव कहिले हुन्छ ? रामेछापबाट सागर विक्रम बस्नेत र सर्लाहीबाट दुर्गा प्रसाद भट्टराईको सहयोगमा सुनिल न्यौपानेले तयारपारेको भिडियो स्टोरी…
दश वर्षको अवधिमा आफ्ना तीन छोराको वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भयो । घरको आँगनमा रातो बाकसमा आएका तीनवटा शव हेर्न बाध्य बने । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेलीका लीलमति र धनबहादुर रोकाले आफ्ना शाखा सन्तानलाई अब कहिल्यै पनि विदेश नपठाउने अठोट गरेका छन् । रोजगारको सिलसिलामा खाडीमुलुकमा धन कमाउन…
गायिका पुजा सुनुवार र गायक भलाकाजी राईको स्वरमा सजिएको मायाले त चोटै चोट मात्र दिदो रैछ सार्वजनिक भएको छ । युट्युव मार्फत सार्वजनिक गरिएको उक्त गीतको रचना गीतकार लिना राईले गरेकी हुन् । मेलोडी नेपाल रेकर्डिगं स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको संगीत पुस्कर सुनुवारले गरेका हुन् । मायामा भएका पिडालाई…
तितोपाटी - कुवेतमा अपराध गर्ने विदेशीको सूचीमा नेपाली समुदाय ‘अन्य’ मा पर्छ । कुवेतको आन्तरिक मन्त्रालयको प्रतिवेदनअनुसार सन् २०१७ मा १० हजार ९ सय २९ वटा अपराधजन्य घटना भएका थिए, जसमा सबभन्दा बढी इजिप्सियन (२ हजार ६ सय २१), दोस्रोमा बेडोइन क्षेत्रका (१८ सय ३), तेस्रोमा भारतीय (११ सय ३१), चौथोमा सिरियन…
तितोपाटी - कुवेतमा नेपाल कम्युनिष्ट पार्टीको प्रवास संगठन गठन गर्नको लागि एक छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपालमा दुइ ठुला कम्युनिष्ट पार्टीहरू तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माअोवादी केन्द्रविच एकता भर्इ नेपालको इतिहासमै अहिले सम्मकै सबैभन्दा ठुलाे पार्टीको रूपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन भए पछि कुवेतमा…
नारायण पाेख्रेल - कुवेत क्षेत्रफलको हिसाबले सानो देश भएता पनि सम्भावना र अबसरको हिसाबले बिशाल छ । विश्काव धेरै देशका मानिसहरु यहाँ कामदारको रुपमा आएका छन । नेपालीहरु मात्र ७० देखि ८० हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ । मानिसहरु कुनै देश ,समाज या ठाउँमा जाँदा उक्त समाजले अंगिकार गरेको…
तितोपाटी - तीन वर्षअघि बुवा, आमा र दाइलाई झुक्याएर प्रेमीसँग भाग्दा दैलेखकी निता अधिकारी (नाम परिवर्तन)सँग अनगिन्ति सपनाका पोका थिए । तर तीनै प्रेमीले बेहुली बनाएर छोरो पनि जन्माएपछि झुक्याएर बैंगलोरका व्यापारीलाई पशुसरी बेचिदिए । आफ्नै पतिबाट नाबालक छोरासहित बैंगलोरमा २ लाख २० हजारमा बेचिएकी सीता अनेक जुक्ति लगाएर भाग्न सफल…
तितोपाटी - काठमाडौंको शंखमुलस्थित यूएन पार्क ललितपुरका गुन्डा अशोक लामामाथि प्रहरीले गोली प्रहार गरेको छ । मोस्ट वान्टेड सूचीमा रहेका लामालाई पक्राउ गर्न महाशाखाको टोली त्यहाँ पुगेको थियो । तर, प्रहरी टोलीमाथि जाइलागेपछि गोली चलाउनु परेको अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए । घटनास्थलबाट प्रहरीले एउटा पस्तोल र दुई राउण्ड गोली…
काठमाडौं -सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जनाले सहभागी भएका छन् । ईपीएस कोरिया शाखाले दिएको प्रारम्भिक तथ्यांकअनुसार फारम भरेका ७ हजार ३ सय ९८ जना परक्षमा अनुपस्थित रहे । कुल ८२ हजार २ ६४ जनाले परीक्षाका लागि आवेदन भरेका थिए । यो…