Tuesday 6th January 2026
ट्रेन्डिङ
Image

तितोपाटी - दुइ तिहाइ बहुमतको सरकारका प्रमुख कार्यकारी प्रधानमन्त्रीले नै कर्मचारीतन्त्रलाइ तह लगाउन नसकेको कुरा प्रधानमन्त्री स्वयंले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा, ‘मैले आजित भएर सचिवलाई मेलम्ची खानेपानी आयोजना सकिने मिति नोटबुकमा लेख्न लगाएको थिएँ तर त्यसको केही समयमै ठेक्का पाएको कम्पनी सिएमसी भाग्यो। मैले सचिवबाटै…

Image

तितोपाटी - विदेशका अस्पतालमा कोमामा रहेका नेपालीलाइ सरकारी खर्चमा स्वदेश फर्काइने भएको छ । सरकारले विदेशस्थित विभिन्न अस्पतालमा अचेत अवस्था (कोमा) मा रहेका नेपाली श्रमिकलाई स्वदेश ल्याउने तयारी थालेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश…

Image

तितोपाटी - सरकारले बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीलाई क्षतिपूर्ति दिलाउने नाममा आर्थिक दुरुपयोग गरेको छ । स्थानीयको आन्दोलनका क्रममा १० कात्तिक ०७४ मा घर र सवारीसाधनमा भएको क्षति नगरपालिका र बिमाबाट पूर्ति गरिसकेका मेयर शिवाकोटीलाई मन्त्रिपरिषद् निर्णयबाट ३० लाख दिएको हो । साथीको घरमा खेल्न गएका अर्जुनधारा–११ का बालक लक्ष्मण सिवाकोटी नजिकैको पोखरीमा मृत…

Image

तितोपाटी - सरकारले ७ प्रदेशका प्रदेशका प्रमुख र मुख्यमन्त्रीको लागि काठमाण्डाैंमा एक एक भवन दिने गरि कोलोनी बनाउन लागेको छ । प्रत्येक प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्री गरी १४ जनाको लागि ७ ब्लकमा १४ वटा घर बनाइने भएको हो । सहरी विकास तथा भवन निर्माण विभागले सबैलाई एक–एक भवन दिने…

Image

किरात याक्थुङ चुम्लुङको अध्यक्षमा राजेन्द्र साम्याङखाम लिम्बु तितोपाटी - “लिम्बुवान सवायत्तता, हाम्रो प्रतिबद्वता” भन्ने मुल नाराको साथ २१ जुन २०१९ तदानुसार ०६ असार २०७६ शुक्रबारको दिन दोहा स्थित वाईट हाउस रेष्टुरेन्टमा किरात याक्थुङ चुम्लुङ कतारको दशौं अधिवेशन सम्पन्न भएको छ । अध्यक्ष राजेन्द्र साम्याङखाको सभाध्यक्षता, नेपाल आदिवासी जनजाती महासंघ कतारका…

Image

तितोपाटी - नेपालमा बैशाख  देखि यता प्राकृतिक प्रकोपको कारण ६९ जनाको मृत्यु भएको छ भने ३४३ जना घाइते र २ जना बेपत्ता भएको समाचार सार्वजनिक भएको छ । कमजोर भू–धरातल र बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइ-सराइ, वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण देशभर विपद्का घटनामा वृद्धि भएको छ…

Image

साङ्लो लगाउनेलाइ कारवाही गरिने तितोपाटी - सांसद रेशम चौधरीलाई उपचारका क्रममा पनि साङ्लोले बाँधिएकोतस्बिर विभिन्न सांचारमाध्यमसहित समाजिक संजालमा सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई टेलिफोन गरी साङ्लो हटाउन निर्देशन दिएका छन्। साथै उनले चौधरीलाई साङ्लो लगाउन संलग्न रहेकालाई तत्कालै कारबाही गर्न निर्देशन दिए पछि तत्कालै साङ्लो हटाइएको छ…

Image

तितोपाटी- नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी पार्टी एकता भए संगै, प्रवासमा रहेका संगठनहरुबीच कुवेतमा पनि दुई पार्टीका वैदेशिक भातृ संगठन बिच एतिहासिक एकता भएको छ। संघिय समाजवादी फोरम नेपालको नेपाली संघीय समाज कुवेत र नयाँ शक्ति नेपालको अन्तर्राष्ट्रिय नेपाली समाज कुवेत बिचको एेतिहासिक एकता कार्यक्रमबाट निर्मल स्याङ्तान नामाङको अध्यक्षतामा…

Image

हरि कृष्ण न्यौपाने - सन २०१३ मा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर घरेलु महिला कामदारको रुपमा कुवेतमा काम गर्न आएकी झापाकी ४१ बर्षिय सुमित्रा जबेगु लिम्बुको गत मेई २८ तारिक,२०१९ का दिन कुवेतमा मृत्यु भएको थियोे।बिरामी भए पछि उपचारको लागि अस्पताल भर्न्ना  गरिएकि सुमित्राको अस्पतालमै मृत्यु भएको र हाल सम्म…

Image

तितोपाटी - मोरङमा १९ वर्षीया एक युवती पारिवारिक नाता भित्रकै दिदीको 'सेटिङ'मा बलात्कृत भएकी छन्। पथरीशनिश्चरे नगरपालिका ५ की २२ वर्षीया अञ्जना थापाले पारिवारिक नाता भित्रकै बहिनीलाई मोरङको केराबारी गाउँपालिकास्थित गुराँस होटलमा पुर्‍याएर अपरिचित व्यक्तिलाई बलात्कार गर्ने वातावरण मिलाइदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईकाअनुसार…