Monday 4th May 2026
ट्रेन्डिङ
Image

आनन्द आचार्य - कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ। एक वर्ष पुग्दा पनि सरकारले  हत्यारा पत्ता लगाउन सकेको छैन । हत्यारा पत्ता नलाग्दा परिवारजनमा पीडा घट्नुको साटो झन बल्झिँदै गएको छ । उक्त घटनाले सरकारलाइ समेत चुनाैती दिएको छ । सरकारका मन्त्रीहरूले बोलेका शब्दावली…

Image

तितोपाटी - गैर अावासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको अागामी कार्यकाल २०१९-२०२१ को लागि युवा संयाेजक पदमा उम्मेदवारि दिएका बुद्धिमान तामाङले अाफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एनसीसी कुवेतको निर्वाचन समितिले एक सूचना जारी गरि युवा संयाेजक पदका उम्मेदवार वुद्धिमान तामाङले  उम्मेदवारी फिर्ता लिएको जनाएको हो । एनसीसी कुवेतको…

Image

तितोपाटी - लुम्बिनी समाज नेपाल कुवेत साथै कुवेतको नेपाली समाजका अग्रज बुद्धिजीवि, समाजसेवी संघ सस्थाका प्रतिनिधि पत्रकार लगायतको विशेश भेलाले स्वर्गीय भागिरथ चापागाई सहयोग अभियान मार्फत संकलित रकम उनकै श्रीमती र आमाको नाममा पठाउने निर्णय गरेको छ । बुधबार कुवेत सिटी स्थित एसिया एसियाको सभाहलमा भएको उक्त भेलाले सडक दुर्घटनामा…

Image

तितोपाटी -दार्चुलाबाट धनगढीतर्फ जाँदै गरेको ग १ ज ५२२४ नम्बरको बोलेरो जिप बैतडीको पाटन नगरपालिका ८ खोड्पे नजिकको भीरमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । जीप बुधबार बिहान ५ बजेतिर दुर्घटनामा परेको हो दुर्घटनामा परि ज्यान गुमाउनेमा दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुका ३५…

Image

तितोपाटी- कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्लको विष्फोटक ब्याटिङसँगै नेपालले आईसीसी टी २० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा मलेसियामाथि सानदार जित हात पारेको छ । बुधबार मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले अघिल्लो चरणको सम्भावना कायमै राखेको हो । ८४ रनको लक्ष्य पछ्याएको नेपालले ८ ओभरमा ३ विकेट गुमाउँदै पुरा…

Image

आर. बि. बुढाथोकी - प्यासन फ्रुटलाई नेपालमा लहरे आँप वा षड्रस भनिन्छ । विश्वभरका धेरै देशमा यसको खेती गरिन्छ । यो फल दक्षिण अमेरिकाको रैथाने वनस्पति हो । ब्राजिलबाट श्रीलंका, इन्डोनेसिया र भारत हुँदै यो फल नेपाल छिरेको हो । नेपालका लागि व्यावसायिक दृष्टिकोणले हेर्दा यो नौलो फल हो । नुवाकोटको सुन्दरादेवीका केही किसानले प्यासन फ्रुटको…

Image

तितोपाटी - पाल्पामा मृत्यु भएको भनि घाटमा लगिएकी एक महिला जिउँदै भेटिए पछि पुनः फर्काइएको छ ।समाचारका अनुसार दुषित पानीको कारण झाडापखलाको महामारीमा परि पाल्पाको युनाइटेड मिसन अस्पतालमा उपचार गराइरहेकी रैनादेवी गाउँपालिका - १ सिद्धेश्वरकी ३६ वर्षीया नर्मता ज्ञवालीको मृत्यु भएको भनि घाटमा लगिएकोमा ज्युदै भएपछि अहिले उनलाई पुनः अस्पताल…

Image

तितोपाटी - भारतले सोमवार चन्द्रयानलाई सकुशल अन्तरिक्षमा प्रक्षेपण गरेको छ । मानव पाइला नपुगेको चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–२ लाई अवतरण गराउने भारतको योजना रहेको छ । यो अभियानअन्तर्गत चन्द्र सतहमा पानी र खनिजको खोज अघि बढाइनेछ । अभियानले चन्द्रमामा गएका कम्पनहरूको मापन पनि गर्ने योजना रहेको छ । भारतको दक्षिणी सामुद्रिक…

Image

तितोपाटी - कर्णाली राजमार्गको दैलेखमा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। मंगलबार बिहान दैलेखको आठबिस नगरपालिका ५ मा ना ५ ख ७२४३ नम्बरको बस दुर्घटना भएको हो। दुर्घटनामा परी मृत्यु हुनेमा आठबिस नगरपालिका ५ बस्ने ३३ वर्षीया दिर्जा माझी रहेको प्रहरीले जनाएको छ। घाइते…

Image

तितोपाटी - एक सडक दुर्घटनामा परि अढाइ वर्ष भन्दा लामो समयदेखि अस्पतालको शैय्यामा अर्धचेतन अबस्थामा उपचाररत रहि उपचारकै क्रममा २ हप्ता अगाडि निधन भएका बर्दघाट - १२ नवलपरासीका स्वः भागिरथ चापागाइको पार्थिब शरीर नेपाल पुर्याइ नेपाल स्थित त्रिवेणी घाटमा दाह संस्कार कार्य सम्पन्न भएको छ । स्वः चापागाइको पार्थिब शरीर…