Wednesday 25th February 2026
ट्रेन्डिङ
Image

तितोपाटी- नेपाल र यूएईको संयुक्त कार्य समूह (जेडब्लुसी)को पहिलो बैठकले दुई देशबीच भएको श्रम समझदारी (एमओयू) को कार्यान्वयनमा सहजीकरण गर्ने विषयमा छलफल गरेको छ। आइतबार र सोमबार दुई दिन काठमाडौंमा बसेको नेपाल र यूएईका प्राविधिक कमिटिको बैठकले नेपाली श्रमिकले पाउन सेवा सुविधाका विषयमा छलफल गरेको हो । बैठकमा ६ सदस्यीय…

Image

तितोपाटी - गत अाइतबार बहालवाला प्रदेश प्रमुखहरूलाइ पदमुक्त गरेको नेपाल सरकारले सोमबार नै नयाँ प्रदेश प्रमुखहरू नियुक्त गरेको छ भने राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रदेश प्रमुखहरूलाइ सपथ ख्वाइसकेकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को साेमबार बसेको सचिवालयको बैठकले नयाँ प्रदेश प्रमुखको नाम टुङ्गो लगाएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा…

Image

तितोपाटी - याैन दुर्ब्यवहार मुद्दामा निवर्तमान सभामुख कृष्ण बहादुर महरालाइ थप अनुसन्धान गर्न पुर्पक्षको लागि थुनामा राखिने भएको छ । जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख महरालाई बलात्कार प्रयाश अभियोगमा थप अनुसन्धान गर्न पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि थुनामा राखेर अनुसन्धान गर्न लागिएको हो । सोमबार जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको…

Image

तितोपाटी - कुवेतमा कार्यरत साहित्यप्रेमी युवा माधव पाैडेल "असल यात्री' उपाध्यक्ष रहि तदर्थ समिति गठन गरिएको स्मृति साहित्य संगम औपचारिक रूपमा दर्ता भइ काठमाडौको कमलादीस्थित प्रज्ञाभवनमा गत शनिबार उद्घाटन भएको छ भने संस्थाको पहिलो कृति संयुक्त गजल संग्रह “अन्वेषीका पाइला”को समेत लोकार्पण गरिएको छ । उक्त गजल संग्रहमा कुवेतका साहित्य…

Image

तोयानाथ उपेक्षित - धन कमाए पछि मानिसलाई नाम कमाउने धोको बढ्छ । यसको मतलब धन नभई नाम कमाउन सकिंदैन भन्ने चाही होईन । जसले मानिसका लागि असल काम गर्छ, उच्च स्तरको योग्यता हासिल गरेर कुनै योगदान दिन्छ, विशेष प्रकारको विज्ञता प्रस्तुत गरेर नयाँ केही चिज दिन्छ वा राजनिती, समाजसेवा, कला,…

Image

तितोपाटी-सिन्धुपाल्चोकको सुकुटेस्थित सुनकोशी नदीमा बस खस्दा ९ जनाको मृत्यु भएको छ । दोलखाको मागा देउरालीबाट काठमाडौ आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्गको सुकुटे नजिकैबाट सुनकोशी नदीमा खस्दा ९ जनाको मृत्यु भएको हो ।अरनिको यातयात कम्पनी प्रालीको बस दिउँसो साढे १ बजे सुनकोशी नदीमा खसेको थियो ।…

Image

म इतिहास बनेर देशमा बढ्न सकुं म बुलन्द बनेर देशमा बढ्न सकुं म लाचार र निमोख बनेर हैन म नेपाली बनेर देशमा लड्न सकुं म देशको माटोमा गद्धारी गरेर हैन म आफ्नै पौरख र पसिनाले डट्न सकुं म बिदेशीको भुमिमा नुन संग खुन साटेर हैन म आफ्नै देशमा पसिना र…

Image

तितोपाटी - नेवाः गुठी कुवेतले कुवेतमा नेपाल संवत ११४० तथा म्हपूजा हर्सोल्लासपुर्वक मनाएको छ । गुठी कुवेतले हिँजो १ नोभेम्बर २०१९ शुक्रबारको दिन सांझ नेपाली राजदूतावास,एनअारएन, कुवेतमा कृयाशिल संघ संस्था, पत्रकार लगायत नेपाली समाज कुवेतमा कृयाशिल व्यक्ति ब्यक्तित्वहरू तथा सम्पुर्ण नेवाः दाजुभाइ एवं दिदीबहिनीहरूकाे सामुहिक उपस्थितिमा एक विशेष समारोहको अायोजना…

Image

तितोपाटी - नेपालीहरूको दोश्रो ठुलो चाडको रूपमा रहेको तिहार चाडको अबसरमा खेलिने देउसी भैलो कुवेतमा खेलिएको छ । विगतका वर्षहरूमा झैं कुवेतको सबै भन्दा पुरानाो साँस्कृतिक संस्था नेपालकुवेत साँस्कृतिक मञ्चले सांस्कृतिक निरन्तरता स्वरूप देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ भने यस वर्षबाट नेपाली राष्ट्रिय माैलिक पञ्चेबाजा टोलीले पनि देउसी भैलो…

Image

तितोपाटी - इस्लामिक स्टेट (आईएस)ले अबु इब्राहिम अल–हाशमीलाई नयाँ नेता चुनेको छ । अमेरिकी सेनाले सिरियामा गरेको कारबाहीमा आफ्नो नेता अबु बक्र अल बग्दादीको मृत्यु भएपछि इस्लामिक स्टेटले इब्राहिमलाई नयाँ नेता चुनेको हो । एक अडियो सन्देश मार्फत २७ अक्टोबरमा बगदादी मारिएको पुष्टि गर्दै आईएसले आफ्ना प्रवक्ता अबु अल हसन…