Thursday 30th October 2025
ट्रेन्डिङ
Image

तितोपाटी - गैरआवासीय नेपाली संघका वर्तमान केन्द्रीय उपाध्यक्ष कुल आचार्य संघको नवौं विश्व सम्मेलन नजिकिंदै गर्दा हिँजो २६ सेप्टेम्बर २०१९ बिहिबार बिहान ६ बजे कुवेत आइपुगे भने आज बिहानै कुवेतबाट फर्किइ सकेका छन् । आगामी २०१९-२०२१ कार्यकालको लागि केन्द्रिय अध्यक्ष पदको उम्मेदवारी घोषणा गरे लगत्तै बेलायतबाट कुवेत दाैडाहामा आएका अध्यक्ष…

Image

तितोपाटी- गैरआवासीय नेपली संघ (एनआरएनए० राष्ट्रिय समन्वय समिति (एनसिसी) कुवेतको भेटघाट तथा छलफल कार्यक्रम आज कुवेतको द्वाही प्यालेसमा हुँदैछ । उक्त कार्यक्रमका लागी एनआरएनए आईसीसीबाट बिभिन्न देशहरू बाट नेताहरुको उपस्थित रहेको एनआरएनए कुवेतका अध्यक्ष सूजन केसिले बताए । सोही छलफल कार्यक्रममा एन आर एन एका वर्तमान उपाध्यक्ष तथा, नवौ बिश्वसम्मेलनका भाविय…

Image

तितोपाटी - इन्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २४ जनाको पुगेको यहाँका अधिकारीहरूले बताएका छन्। उक्त घटनामा अन्य ७२ जना घाइते भएका सेनाका प्रवक्ता कर्नेल एको दारियान्तोले बताएका छन्। अधिकारीका अनुसार आन्दोलनरत समूहले शहरका भवनहरूमा आगजनी गरेपछि कैयौँ व्यक्तिको भवनभित्र आगोले जलेर ज्यान गएको…

Image

४ दशमलव ५१ किलोमिटर लामो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता भएको छ । ४२ महिनामा काम सक्ने गरी जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले सुरुङमार्गको ठेक्का लिएको छ । सडक विभागअन्तर्गतको अन्तर्राष्ट्रिय सहयोग महाशाखा प्रमुख अर्जुनजंग थापा र कम्पनीका प्रतिनिधिबीच सोमबार सम्झौतामा हस्ताक्षर भएको हो । सडक विभागका अनुसार निर्माणका लागि चीन, भारत, टर्की, कोरिया, जापान…

Image

तितोपाटी - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीच मंगलबार पार्टीगत सहयोग आदान-प्रदान गर्ने सम्झौतामा दुईपक्षीय समझदारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा नेपाल भ्रमणमा रहेका सीपीसी विदेश विभाग प्रमुख सङ ताओ र नेकपा विदेश विभाग प्रमुख माधव नेपालबीच समझदारी…

Image

सुरज मास्के - कुनै पनि संगठनमा रहेर काम गर्नु र यसलाई अघि बढाउनु अत्यन्त चुनाैतीपूर्ण कार्य हो । अझ गैरआवसीय नेपाली संघ जस्तो संगठनलाई अघिबढाउनु मध्यपूर्वमा मेरो एनआरएनए भन्ने बनाउनु झनै कठिन कुरा हो । नजिकिएको विश्व सम्मेलनमा एनसीसी कुवेत एवं समस्त मध्यपूर्वका एनसीसीहरुले धेरै योजना ल्याउनुहुनेछ । ठुला ठुला…

Image

तितोपाटी - मध्यपुर्वमा संयुक्त राज्य अमेरिकाले अमेरिकी सैनिकको संख्या अझै बढाउने भएको छ । साउदी अरबका दुई महत्वपूर्ण तेल प्रशोधनस्थलमा ड्रोन हमला भएपछि साउदी अरबको अनुरोधमा अमेरिकाले खाडी क्षेत्रमा थप सैनिक पठाउन लागेको हो । साउदीका तेल प्रशोधन केन्द्रमा आक्रमण भएलगत्तै विश्व बजारमा एकाएक तेलको मूल्य वृद्धि भएको छ भने…

Image

तितोपाटी - पाकिस्तानको बबुसार टप नजिकै भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ। आइतबार विहान भएको सो दुर्घटनाका कारण अरु १२ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ। मृत्यु भएका र घाइते भएका मध्ये अधिकांश बालबालिका र महिला रहेको गिल्गिट बल्तिस्तान सरकारका प्रवक्ता फजुल्लाह फराकले जानकारी दिए।…

Image

तितोपाटी - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले गैरआवासीय नेपाली संघको नवाैं विश्व सम्मेलनलाइ लक्षित गरि हिँजो २० सेप्टेम्बर २०१९ शुक्रबारको दिन कुवेतको जलिव स्थित पपिन्स हलमा कुवेतमा कृयाशिल संघ संस्थाहरू बिच एक अन्तरकृया तथा सम्मान कार्यक्रम सम्पन्न गर्यो । एनसीसी कुवेतले आप्रवासी श्रमिकका हक हितका लागि के कस्ता…

Image

तितोपाटी- संयुक्त अरब इमिरेट्स (युएई) स्थित विश्वकै अग्लो टावर बुर्ज खलिफामा नेपाली झण्डा फहराइएको छ । चौँथो संविधान दिवस २०७६ को अवसरमा पहिलो पटक युएईको स्थानीय समय अनुसार गत शुक्रबार साझ ९ः१० बजे बुर्ज खलिफामा एक मिनेट नेपाली झन्डा फहराइएको हो । सो टावर ८ सय २३ मिटर अग्लो छ…