Friday 2nd October 2026

डाम्पा सि फुड कुवेतले शिब परियारको “उनी राम्री” को कभर भिडियो बनायाे


तितोपाटी – आधुनिक गायक शिब परियारको स्वर तथा संगितमा रहेको “उनी राम्री” बोलको गितको कभर भिडीयो कुवेतमा सार्वजनिक भएको छ । “उनी राम्री” गितको कभर भिडियो डाम्पा सि फुड कुवेतले बजारमा ल्याएको हाे ।

केशव आचार्यको शब्द रहेको गितलाई गायक परियारले २०१५ मा स्वरवद्ध गरेर बाहिर ल्याएका थिए ।

निरेम प्रोडक्सनको छायांकनमा कुवेतमा तयार गरिएको कभर भिडियोको मोडेलमा राना ध्वज लामा र चित्र ब. राईका साथमा फ़िलीपिनी मोडल मोनिकाको अभियन रहेको छ । लामा र राई द्वय कुवेतका सफल होटल ब्यवसायीको रुपमा परिचित छन् भने राना लामा एनआरएनए एनसिसि कुवेतका उपाध्यक्ष समेत रहेका छन।

बाक़ी भिंडियोमाः


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १…

अमेरिकाको कर्नेल विश्वविद्यालयमा एक महिलामाथि भएको भनिएको सामूहिक बलात्कार घटनाको अनुसन्धानका लागि न्युयोर्क राज्यकी महान्यायाधिवक्ता लेटिशिया जेम्सलाई विशेष अभियोजक नियुक्त…

साउदी अरब नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले मदिनाको एक विद्युत् केन्द्रमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ। साउदी अरब नेतृत्वको…

प्रतिकृयाहरू
...